आयुश रिजाल
आयुश रिजाल नेपाली चलचित्रका चचिल अभिनेता हुन् ।उनले अभिनेत्रीरेखा थापासँग २०११ मा प्रदर्शित चलचित्र ख़ुशी लगायत अन्य धेरै नेपाली चलचित्रमा आफ्नो अभिनय देखाई सकेका छन ।[१][२]
जीवनी[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
इन्टरनेट चलचित्र डेटाबेसमा आयुश रिजाल
- आयुष रिजाल वेब्याक मेसिन अभिलेखिकरण २०१५-११-२४ मिति