इस्मा गाउँपालिका
(ईश्माबाट अनुप्रेषित)
इस्मा गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°०७′N ८३°०७′E / २८.११°N ८३.१२°Eनिर्देशाङ्कहरू: २८°०७′N ८३°०७′E / २८.११°N ८३.१२°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | गुल्मी |
राजधानी | इस्मा रजस्थल |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | २० ९६४ |
वेबसाइट | आधिकारिक वेबसाइट |
इस्मा गाउँपालिका गुल्मी जिल्लाको १० गाउँपालिका मध्येको एउटा गाउँपालिका हो।
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार इस्मा गाउँपालिकाको कुल जनसंख्या २०, ९६४ छ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "इस्मा गाउँपालिकाको संक्षिप्त परिचय", इस्मा गाउँपालिका, अन्तिम पहुँच २५ आषाढ २०७९।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |