सामग्रीमा जानुहोस्

इस्मा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इस्मा गाउँपालिका
इस्मा गाउँपालिका is located in लुम्बिनी प्रदेश
इस्मा गाउँपालिका
गण्डकी प्रदेशको नक्सामा इस्मा गाउँपालिकाको अवस्थिति
इस्मा गाउँपालिका is located in नेपाल
इस्मा गाउँपालिका
इस्मा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २८°०७′N ८३°०७′E / २८.११°N ८३.१२°E / 28.11; 83.12निर्देशाङ्कहरू: २८°०७′N ८३°०७′E / २८.११°N ८३.१२°E / 28.11; 83.12
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षभगतसिंह खड्का (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षपार्वती कुँवर (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा८१.८८ किमी (३१.६१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,५२९
 • घनत्व२३०/किमी (५९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
वेबसाइटआधिकारिक वेबसाइट

इस्मा गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका हस्तिचौर, दर्लामचौर, इस्मारजस्थल, दोहोली र अमरपुर गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार इस्मा गाउँपालिकाको कुल जनसङ्ख्या १८,५२९ रहेको छ भने यहाँ ५,००९ घरधुरी रहेका छन्।[]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]