सामग्रीमा जानुहोस्

कालीगण्डकी गाउँपालिका, गुल्मी

कालीगण्डकी गाउँपालिका, गुल्मी
कालीगण्डकी गाउँपालिका, गुल्मी गुल्मी जिल्ला-को अवस्थिति
कालीगण्डकी गाउँपालिका, गुल्मी
कालीगण्डकी गाउँपालिका, गुल्मी लुम्बिनी प्रदेश-को अवस्थिति
कालीगण्डकी गाउँपालिका, गुल्मी
कालीगण्डकी गाउँपालिका, गुल्मी नेपाल-को अवस्थिति
कालीगण्डकी गाउँपालिका, गुल्मी
निर्देशाङ्क: २८°०३′ उत्तर ८३°३३′ पूर्व / २८.०५° उत्तर ८३.५५° पूर्व / 28.05; 83.55
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षबेदबहादुर थापा (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षमञ्जुकुमारी दर्लामी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
  जम्मा१०१.०४ किमी (३९.०१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१५,०४४
  घनत्व१५०/किमी (३९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०७९
केन्द्रसाविक पूर्तिघाट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कालीगण्डकी गाउँपालिका गुल्मी जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पूर्तिघाट, फोक्सिङ, हर्मिचौर, अर्बेनी, जयखानी, खड्गकोटभुर्तुङ गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कालीगण्डकी गाउँपालिका, गुल्मीको कुल जनसङ्ख्या १५,०४४ रहेको छ भने यहाँ ३,७३६ घरधुरी रहेका छन्।[]

कालीगण्डकी गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
हर्मिचौर१,९८३१३.५५१४६.३५
अर्बेनी२,१६५१०.८२२००.०९
जयखानी९९५१३.४१७४.२०
पूर्तिघाट१,८३४११.१३१६४.७८
फोक्सिङ२,१४४१९.७८१०८.३९
खड्गकोट२,९८२१७.०६१७४.७९
भुर्तुङ२,९४११५.२७१९२.६०
कुल१५,०४४१०१.०२१४८.९२

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]