सामग्रीमा जानुहोस्

नेपालमा टेलिफोन नम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालका टेलिफोन नम्बरहरू
अवस्थिति
देशनेपाल
महादेशएसिया
एनएसएन लम्बाई(ल्यान्डलाइन)
१० (मोबाइल नम्बर)
पहुँच कोडहरू
देश कोड+९७७
अन्तर्राष्ट्रिय पहुँच००
लामो-दूरीछैन

नेपालमा टेलिफोन नम्बरहरू नेपाल सरकार मातहतको नेपाल दूरसञ्चार प्राधिकरणद्वारा राष्ट्रिय नम्बरिङ योजना अन्तर्गत प्रशासित गरिन्छ। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले नेपाललाई देश कोड "९७७" प्रदान गरेको थियो।[] नेपालमा टेलिफोन नम्बर १० अङ्क लामो हुन्छ। ल्यान्डलाइन नम्बर र मोबाइल नम्बरका विभिन्न संरचना हुन्छन्। यहाँ नेपालको ल्यान्डलाइन टेलिफोनको कोडको सूची दिइएको छ। यी एसटिडी कोडहरू ल्यान्डलाइन टेलिफोनका लागि महत्त्वपूर्ण छन् र स्थानीय कल (नेपालभित्र) का लागि आवश्यक हुन्छ।[]

नेपालका प्रत्येक जिल्लाको ल्यान्डलाइन टेलिफोन क्षेत्र कोडहरूको सूची

[सम्पादन गर्नुहोस्]
कोडहरू
क्रमजिल्लाको नामकोड
अछाम जिल्ला०९७
अर्घाखाँची जिल्ला०७७
बागलुङ जिल्ला०६८
बैतडी जिल्ला०९५
बझाङ जिल्ला०९२
बाजुरा जिल्ला०९७
बाँके जिल्ला०८१
बारा जिल्ला०५३
बर्दिया जिल्ला०८४
१०भक्तपुर जिल्ला०१
११भोजपुर जिल्ला०२९
१२चितवन जिल्ला०५६
१३डडेल्धुरा जिल्ला०९६
१४दैलेख जिल्ला०८९
१५दाङ जिल्ला०८२
१६दार्चुला जिल्ला०९३
१७धादिङ जिल्ला०१०
१८धनकुटा जिल्ला०२६
१९धनुषा जिल्ला०४१
२०दोलखा जिल्ला०४९
२१डोल्पा जिल्ला०८७
२२डोटी जिल्ला०९४
२३गोरखा जिल्ला०६४
२४गुल्मी जिल्ला०७९
२५हुम्ला जिल्ला०१९
२६इलाम जिल्ला०२७
२७जाजरकोट जिल्ला०८९
२८झापा जिल्ला२३
२९जुम्ला जिल्ला०८७
३०कैलाली जिल्ला०९१
३१कालिकोट जिल्ला०८७
३२कञ्चनपुर जिल्ला०९९
३३कपिलवस्तु जिल्ला०७६
३४कास्की जिल्ला०६१
३५काठमाडौँ जिल्ला०१
३६काभ्रेपलान्चोक जिल्ला०११
३७खोटाङ जिल्ला०३६
३८ललितपुर जिल्ला०१
३९लमजुङ जिल्ला०६६
४०मकवानपुर जिल्ला०५७
४१मनाङ जिल्ला०६६
४२महोत्तरी जिल्ला०४४
४३मोरङ जिल्ला०२१
४४मुगु जिल्ला०१९
४५मुस्ताङ जिल्ला०६९
४६म्याग्दी जिल्ला०६९
४७नवलपरासी जिल्ला पूर्वी र पश्चिम दुबै जिल्लाको लागि०७८
४८नुवाकोट जिल्ला०१०
४९ओखलढुङ्गा जिल्ला०३७
५०पाल्पा जिल्ला०७५
५१पाँचथर जिल्ला०२४
५२पर्वत जिल्ला०६७
५३पर्सा जिल्ला०५१
५४प्युठान जिल्ला०८६
५५रामेछाप जिल्ला०४८
५६रसुवा जिल्ला०१०
५७रौतहट जिल्ला०५५
५८रोल्पा जिल्ला०८६
५९रुकुम जिल्ला पूर्वी र पश्चिम दुबै जिल्लाको लागि०८८
६०रुपन्देही जिल्ला०७१
६१सल्यान जिल्ला०८८
६२सङ्खुवासभा जिल्ला०२९
६३सप्तरी जिल्ला०३१
६४सर्लाही जिल्ला०४६
६५सिन्धुली जिल्ला०४७
६६सिन्धुपाल्चोक जिल्ला०११
६७सिराहा जिल्ला०३३
६८सोलुखुम्बु जिल्ला०३८
६९सुनसरी जिल्ला०२५
७०सुर्खेत जिल्ला०८३
७१स्याङ्जा जिल्ला०६३
७२तनहुँ जिल्ला०६५
७३ताप्लेजुङ जिल्ला०२४
७४तेह्रथुम जिल्ला०२६
७५उदयपुर जिल्ला०३५

आपतकालिन सेवाका नम्बरहरू

[सम्पादन गर्नुहोस्]
कोड सङ्गठन
१०५ नेपाली सेना
१०७ अख्तियार दुरुपयोग अनुसन्धान आयोग
१०३ ट्राफिक प्रहरी
१०९८ बालबालिका हेल्पलाइन
११४४ पर्यटन प्रहरी
१०४ बालबालिका हराएमा
१०१ दमकल
१०२ एम्बुलेन्स
१०० नेपाल प्रहरी

सन्दर्भ सामग्रहरू

[सम्पादन गर्नुहोस्]
  1. "Nepal Country Code", वर्ल्डोमिटर (अङ्ग्रेजीमा), २९ जेठ २०८१।
  2. "List of Landline Telephone Area Codes of Each District of Nepal", टप नेपाली, २०८१ जेठ २९।[स्थायी मृत कडी] उद्दरण त्रुटी: Invalid parameter "name‍‌‍" in <ref> tag. The supported parameters are: dir, follow, group, name.