नेपाल सरकार
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख मार्च २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
नेपाल सरकार (English: The Government of Nepal), नेपालको कार्यकारी निकाय र केन्द्रीय सरकार हो। राजतन्त्रको उन्मूलन गर्नुअघि, यसलाई आधिकारिक रूपमा श्री ५ को सरकार भनिन्थ्यो ।
राज्यको प्रमुख राष्ट्रपति हो र प्रधानमन्त्री कार्यकारी प्रमुखको स्थितिमा राहन्छन। राष्ट्रपति को भूमिका औपचारिक रूपको छ किनकी सरकारको सबै काम संसदद्वारा नियुक्त गरिएको प्रधानमन्त्रीद्वारा गरिन्छ। सबै संवैधानिक निकायहरूको प्रमुखलाई संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपतिद्वारा नियुक्त गरिन्छ सिवाय महान्यायवक्ता जसको नियुक्ति राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको सिफारिशमा हुन्छ।
![]() | यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मार्च २०१२) |