प्रेमबहादुर आले
स्वरूप
Prem Bahadur Ale | |
|---|---|
| प्रेम बहादुर आले | |
| संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री | |
| पद बहाली २०७८ -०६-२२ | |
| राष्ट्रपति | विद्या देवी भण्डारी |
| प्रधानमन्त्री | शेरबहादुर देउवा |
| व्यक्तिगत विवरण | |
| राष्ट्रियता | नेपाली |
| राजनीतिक दल | नेकपा एमाले नेपाल कम्युनिस्ट पार्टी नेकपा एकीकृत समाजवादी |
प्रेम बहादुर आले नेपाली राजनीतिज्ञ हुन।[१] उनी देउवा मन्त्रीपरिषदमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन्।[२] दोस्रो ओली मन्त्रीपरिषदमा उनी बन मन्त्री थिए। २०७४ को आम चुनावमा उनी डोटी-१ बाट ३२५१० मत (४९.९३% ) मत ल्याएर[३]<निर्वाचित भएका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ प्रेम बहादुर आलेले संघीय संसद र सरकारमा विविध विषयहरूमा काम गरेका छन्, जस्तै: • पर्यावरण संरक्षण • पर्यटन र संस्कृति विकास • नागरिक उड्डयन सेवा • आधारभूत संरचना तथा क्षेत्रीय विकास उहाँले डोटी र सुदूरपश्चिम प्रदेशका विकासका मुद्दाहरूलाई संघीय तहमा उठाउने प्रयास पनि गर्दै आएका छन्। प्रेम बहादुर आले दु:खमा परेका व्यक्तिदेखि अन्य समस्यामा परेका आम नागरिकलाई सहयोग गर्दै आएका सहयोगी व्यक्ति पनि हुन् ।
- ↑ मन्त्रिपरिषद् गठन Posted on२२ आश्विन २०७८, शुक्रबार १५:३३ Author राष्ट्रपतिको कार्यालय विज्ञप्ति
- ↑ निर्वाचन आयोग
| सुदूरपश्चिम प्रदेशका एक राजनीतिज्ञको बारेमासँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |