विकिपिडिया:स्वागत
Jump to navigation
Jump to search

नमस्ते! नेपाली विकिपिडियामा स्वागत छ!!
हामी खुसी छौं कि तपाईंले विकिपिडियाको विकास गर्न मद्दत गर्न चाहानुहुन्छ, र हामी आशा गर्दछौं कि तपाईंले यस भर्चुअल समुदायमा भाग लिनुहुनेछ! हाम्रो लक्ष्य कुनै पनि व्यक्तिलाई स्वतन्त्र रूपमा तथ्यात्मक जानकारी प्रदान गर्नु हो। विकिपिडिया स्वयंसेवकहरूको समुदायद्वारा व्यवस्थित गरिएको छ र त्यहाँ धेरै योगदानकर्ताहरूको लागि ठाउँ छ। तल हेर्नुहोस् तपाईंले मद्दत गर्न के गर्न सक्नुहुन्छ!
सुरुवात[सम्पादन गर्ने]
- चिया घर: विकिपिडिया प्रयोग गर्ने वा सम्पादन गर्ने बारे आधारभूत प्रश्नहरू सोध्नुहोस्।
- चौतारी: नीति र प्राविधिक मुद्दाहरू सहित, विकिपिडियाको बारेमा छलफलको लागि।