विकिपिडिया:आम सहमति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीति जनाउँछ ।

यसले व्यापक रूपमा स्वीकृत स्तरहरूको वर्णन गर्दछ कि सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ । यसमा गरिएका परिवर्तनहरू सहमतिको प्रतिबिम्बित हुनुपर्छ ।

पृष्ठ छोटकरीमा: आम सहमति भन्नाले विकिपिडियामा सम्पादन गर्दा सम्पादन गरिने कुनै पनि सामग्रीमा सम्पादकहरूको बिचमा मतभेद आएमा, उक्त मतभेदलाई सहमतिद्वारा मिलाइने विकिपिडियाको नियम हो ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]