सामग्रीमा जानुहोस्

नेपाली विकिपिडिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Favicon of Wikipedia नेपाली विकिपिडिया
साइटको प्रकार
इन्टरनेट विश्वकोश परियोजना
उपलब्ध भाषानेपाली
मालिकविकिमिडिया फाउन्डेसन
युआरएलएनइ.विकिपिडिया.ओर्ग
व्यवसायिकहोइन
दर्तावैकल्पिक
चालु भएको मितिजुन ३, २००२
(२४ वर्ष पहिले)
 (२००२-०६-03)
वर्तमान स्थितिसक्रिय
सामग्री इजाजतपत्र
क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक अनुमति पत्र ३.0

नेपाली विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो। हाल नेपाली विकिपिडियामा ३०,०४६ लेखहरू रहेका छन् भने यस विकिपिडियामा जना प्रबन्धकहरू र एक जना प्रशासक रहेका छन्।

नेपाली, देवनागरी लिपि प्रयोग गरेर, उपकरणहरूमा टाइप गर्न जटिल ट्रान्सलिटेरेशन एड्स चाहिन्छ। तसर्थ, यसमा कुनै विशेष नेपाली टाइपिङ सफ्टवेयर प्रयोग नगरी नेपालीमा फोनेटिक ल्याटिन वर्णमाला कन्भर्टर छ।

नेपाली भाषाको विकिपिडिया सन् २००२ जुन ३ मा आरम्भ गरिएको थियो।

प्रयोगकर्ता र सम्पादनकर्ता

[सम्पादन गर्नुहोस्]
नेपाली विकिपिडिया तथ्याङ्क[]
प्रयोगकर्ताहरूलेखहरूफाइलहरूप्रबन्धकहरू
७९,२६९३०,०४६१,४९८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "List of Wikipedias", Wikimedia Foundation, अन्तिम पहुँच अप्रिल २६, २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]