विश्वकोश
Jump to navigation
Jump to search
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा रहेको छ, यो पृष्ठ कुनै पनि अन्य विकी पृष्ठसित जोडिएको छैन अथवा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखहरूलाई; यस पृष्ठसित लिङ्क जोड्न सहायता गर्नुहोस् उपयोगी जानकारी यहाँ उपलब्ध हुन् सक्छ । (जुन २०११) |
कुनै निश्चित बिषय वा अनेक बिषयमा सङ्ग्रह गरिएको मानब ज्ञानलाई विश्वकोष भनिन्छ। विश्वकोष सामान्यतया किताबको रुपमा हुन्छ। यसको शब्दिक अर्थ विश्वभरिका ज्ञानको भण्डार हो। अङ्ग्रेजीमा यसलाई इन्साइक्लोपीडिया भनिन्छ, जुन ल्याटिन भाषाको शब्द हो, जुन यूनानी भाषाको 'εγκύκλιος παιδεία' बाट आएको शब्द हो, जसको अर्थ 'शिक्षणको परिधिमा' हो।
इतिहास[सम्पादन गर्ने]
विश्वकोष छाप्न थालिएको सयौं वर्ष भइसकेको छ।
विश्वकोषका प्रकारहरू[सम्पादन गर्ने]
| विकिमिडिया कमन्समा Encyclopedias सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |