नेपाल कम्युनिस्ट पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल कम्युनिस्ट पार्टी
महासचिवतुलसीलाल अमात्य
संस्थापकपुष्पलाल श्रेष्ठ
स्थापनासेप्टेम्बर १५, १९४९; ७४ वर्ष पहिले (१९४९-०९-15)
विघटनवि.सं २०१७
अग्रकालीननेपाल कम्युनिस्ट पार्टी (अमात्य)
नेपाल कम्युनिस्ट पार्टी (रायमाझी)
विचारधारासाम्यवाद
मार्क्सवाद-लेनिनवाद
राजनीतिक स्थानवामपन्थी
निर्वाचन चिह्न

नेपाल कम्युनिस्ट पार्टी, सङ्क्षिप्त रूपमा नेकपा, २००६ साल वैशाख ११ गते गठन भएको नेपालको एक साम्यवादी दल थियो।[१] निरङ्कुश राणा शासन, सामन्तवाद र साम्राज्यवाद विरुद्ध सझ्घर्ष गर्न २००६ वैशाख ११ गते यसको स्थापना भएको थियो। यसको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए।[२] अन्य सदस्यमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशी रहेका थिए।

इतिहास[सम्पादन गर्नुहोस्]

चुनावी प्रदर्शन[सम्पादन गर्नुहोस्]

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
क्र.सं % क्र.सं
२०१५ केशरजङ्ग रायमाझी १,२९,१४२ ७.२
४ / १०९
चौथो प्रतिपक्ष

नेतृत्व[सम्पादन गर्नुहोस्]

महासचिव[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष"नवदृष्टी (नेपाली) भाषा)। सङ्ग्रह मिति ४ जनवरी २०२२ 
  2. "नेपाल कम्युनिस्ट पार्टीका संस्थापक तथा महासचिव पुष्पलाल र उनको राजनीतिक जीवन" (नेपाली) भाषा)। नेपाल पेज। सङ्ग्रह मिति ४ जनवरी २०२२