सामग्रीमा जानुहोस्

नेपालका साम्यवादी दलहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको कम्युनिस्ट पार्टी धेरै नेपाली दलहरूले कम्युनिष्ट विचारधाराको निष्ठा दावी गरेको नाम हो। नेपालको पहिलो साम्यवादी दल नेपाल कम्युनिस्ट पार्टी हो जसको स्थापना १० वैशाख २००६ मा, भएको थियो।

सक्रिय दल

[सम्पादन]

प्रमुख दलहरू

[सम्पादन]
नाम नेता स्थापना वर्ष नेपालको सङ्घीय संसद प्रदेश सभा स्थानीय सरकार टिप्पणी
प्रतिनिधि सभा राष्ट्रिय सभा
नेपाल कम्युनिष्ट पार्टी[१] खड्गप्रसाद ओली र पुष्पकमल दाहाल २०७४ १७४ ४२ ३५१ १९,५३९ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच एकीकरण भई बनेको
राष्ट्रिय जनमोर्चा[२] चित्रबहादुर केसी २०६४ १ ० ४ १८६ जनमोर्चा नेपालबाट टुक्रिएर बनेको

नेपाल कम्युनिष्ट पार्टी (मसाल)को निर्वाचक मोर्चा

नेपाल मजदुर किसान पार्टी[३] नारायणमान बिजुक्छे २०३१ १ ० २ ९९ नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल)बाट टुक्रिएर बनेको

मुल रूपमा नेपाल मजदुर किसान सङ्घको रूपमा बनेको

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)[४] चन्द्रप्रकाश मैनाली २०६२ ० ० ० ४ नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) बाट टुक्रिएको

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल = वैद्य र बास्तोलाको पार्टी बिचको एकताबाट बनेको

साना दलहरू

[सम्पादन]
नाम नेता टिप्पणी
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)[५] मोहन वैद्य नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट टुक्रिएर बनेको
नेपाल कम्युनिष्ट पार्टी[६] ऋषिराम कट्टेल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत), नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी−लेनिनवादी (समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी), मार्क्सवादी नेपाल कम्युनिष्ट पार्टी र विद्रोही मार्क्सवादी लेनिनवादी बीच समायोजन भई बनेको
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी-समाजवादी) विष्णुराज अर्याल
नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द[७] नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)]] विघटन भई बनेको, निर्वाचन आयोगमा दर्ता नभएको
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) दुर्गाप्रसाद ज्ञवाली
नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहनविक्रम सिंह[८][९] नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र–मसाल) विघटन भई बनेको
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)[१०] गोपाल किराँती नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) टुक्रिएर बनेको
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)[१०] चन्द्रप्रकाश गजुरेल नेपाल कम्युनिष्ट पार्टी (मा ले) बामदेबपुर्बको बाकी टुक्रा
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) चन्द्रदेव जोशी नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट टुक्रिएर बनेको
वैज्ञानिक समाजवादी नेपाल कम्युनिष्ट पार्टी विश्वभक्त दुलाला नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट टुक्रिएर बनेको[११]
नेपाल कम्युनिष्ट पार्टी (बोल्सेभिक)
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ तीर्थराज बस्नेत, बन्यो नेपाल कम्युनिष्ट पार्टी, कारोबार दैनिक, अन्तिम पहुँच ५ मार्च २०२१, (नेपाली) भाषामा)।
  2. ↑ "राष्ट्रिय जनमोर्चा,", www.rajamo.org, मूलबाट २०१७-०६-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०६-२३।
  3. ↑ "नेपाल मजदुर किसान पार्टी – नेपाल मजदुर किसान पार्टी", nwpp.org.np (नेपालीमा), मूलबाट २०१७-०५-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०६-२३।
  4. ↑ "नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी", www.cpnml.org.np, मूलबाट २०१७-०६-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०६-२३।
  5. ↑ "नेकपा (क्रान्तिकारी माओवादी)ले चैतदेखि आन्दोलन गर्ने", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २०१७-०६-२३।
  6. ↑ ‘नेकपा’ ऋषि कट्टेल कै भयो, अब एमाले र माओवादी केन्द्र नै अस्तित्वमा, मेरो लगानी, अन्तिम पहुँच ५ मार्च २०२१, (नेपाली) भाषामा)।
  7. ↑ यसर्थ गलत थियो, कमरेड वैद्य र विप्लवको पार्टी विभाजन !, साझा पथ, अन्तिम पहुँच २० डिसेम्बर २०२०, (नेपाली) भाषामा)।
  8. ↑ "नेकपा (मसाल)ले औंल्यायो वर्तमान सरकार अपदस्थ हुन सक्ने खतरा", अन्तिम पहुँच २०१७-०६-२३।
  9. ↑ "मोहनविक्रम सिंह", www.mohanbikramsingh.com (नेपालीमा), मूलबाट २०२२-०३-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०६-२३।
  10. 1 2 "Fringe communist parties launch a movement against the ruling Nepal Communist Party, calling them 'fascists'", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-११-३०।
  11. ↑ "मार्क्स दिवसमा जन्मियो नयाँ कम्युनिष्ट पार्टी, को-को छन् आहुति नेतृत्वको पार्टीमा (सूचिसहित)", साझा पोस्ट, २०१८-०५-०५, मूलबाट २०१९-०६-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-३०।