सामग्रीमा जानुहोस्

मोहनविक्रम सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मोहनविक्रम सिंह (जन्म १९९२ वैशाख ३[१]), एक नेपाली राजनीतिज्ञ हुन्। उनको बुबा प्युठान जिल्ला धनी जमिन्दार थिए जो तत्कालिन राजा त्रिभुवनसँग नजिक थिए। सिंहले २००७ को क्रान्ति मा विपक्षी नेपाली कांग्रेसमा सामेल भएर प्रजातन्त्रको आन्दोलनमा भाग लिएका थिए। [२]

वि.सं. २०५७ सालमा पार्टीकै कार्यकर्ता दुर्गा पौडेलसँग उनले ६५ वर्षको उमेरमा विवाह गरेका थिए।

सन्दर्भ सामाग्रीहरु

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]