मोहनविक्रम सिंह
स्वरूप
मोहनविक्रम सिंह (जन्म १९९२ वैशाख ३[१]), एक नेपाली राजनीतिज्ञ हुन्। उनको बुबा प्युठान जिल्ला धनी जमिन्दार थिए जो तत्कालिन राजा त्रिभुवनसँग नजिक थिए। सिंहले २००७ को क्रान्ति मा विपक्षी नेपाली कांग्रेसमा सामेल भएर प्रजातन्त्रको आन्दोलनमा भाग लिएका थिए। [२]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]वि.सं. २०५७ सालमा पार्टीकै कार्यकर्ता दुर्गा पौडेलसँग उनले ६५ वर्षको उमेरमा विवाह गरेका थिए।
सन्दर्भ सामाग्रीहरु
[सम्पादन गर्नुहोस्]- ↑ Cailmail 2009.
- ↑ eKantipur.com - Nepal's No.1 News Portal वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-१२ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- www.omotbikramingh.com वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२९ मिति
- "In Search of Wisdom: Logical Pitfalls of a System of Logic", Canada Foundation for Nepal, अन्तिम पहुँच १२ जुन २०१७।