चित्रबहादुर केसी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चित्रबहादुर के.सी.
उपप्रधानमन्त्री तथा गरिवी निवारण मन्त्री
पद बहाली
२०७२
राष्ट्रपतिविद्या भण्डारी
प्रधानमन्त्रीकेपी शर्मा ओली
Constituencyबाग्लुङ-२
Majority12594 मत
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक पार्टीराष्ट्रिय जनमोर्चा

चित्रबहादुर केसी नेपालका राजनीतिज्ञ तथा वर्तमान उपप्रधानमन्त्री हुन्। उनी लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा संलग्न रहेका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी नेपालको संघीयताको प्रखर विरोधी राजनीतिज्ञ हुन्। बाग्लुङ जिल्लाबाट निर्वाचित केसी २०७२ कार्तिकमा उपप्रधानमन्त्री नियुक्त भएका हुन्। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "सिपी मैनाली र चित्रबहादुर केसी उपप्रधानमन्त्री", अन्नपूर्ण पोष्ट, अन्तिम पहुँच ८ नोभेम्बर २०१५