चित्रबहादुर केसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्रबहादुर के.सी.
उपप्रधानमन्त्री तथा गरिवी निवारण मन्त्री
पद बहाली
२०७२
राष्ट्रपतिविद्या भण्डारी
प्रधानमन्त्रीकेपी शर्मा ओली
निर्वाचन क्षेत्रबाग्लुङ-२
बहुमत12594 मत
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
राजनीतिक दलराष्ट्रिय जनमोर्चा

चित्रबहादुर केसी (गौतम) नेपालका राजनीतिज्ञ तथा वर्तमान उपप्रधानमन्त्री हुन्। उनी लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा संलग्न रहेका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी नेपालको सङ्घीयताको प्रखर विरोधी राजनीतिज्ञ हुन्। बाग्लुङ जिल्लाबाट निर्वाचित केसी २०७२ कार्तिकमा उपप्रधानमन्त्री नियुक्त भएका हुन्। [१]

राजनीति[सम्पादन गर्नुहोस्]

चित्र बहादुर केसी नेपाल कम्युनिस्ट पार्टी चौथो महाधिवेशन का सदस्य थिए। बि.सं. २०४० मा उनी मोहनविक्रम सिंहको नेपाल कम्युनिस्ट पार्टी मसाल तिर लागे । [२] २०४८ को प्रतिनिधि सभा निर्वाचनमा केसी बाग्लुङ क्षेत्रत्र नं २ मा उमीदवार बने। उनले १५०८९ मत ल्याएर दोस्रो भए। [३] २०५६ को आम चुनावमा उनी बाग्लुङ -२ बाट २४१२४ मत ल्याएर विजयी भए। उनी राष्ट्रिय जनमोर्चाका तर्फबाट उमेदवार भएका थिए। [३]

२०६२ मा राष्ट्रिय जनमोर्चा र संयुक्त जनमोर्चा एकीकरण भएर जनमोर्चा नेपाल गठन भयो। चित्रबहादुर केसी जनमोर्चा नेपालको सदस्य भए। २०६५ मा जनमोर्चा नेपाल बिभाजित भयो, र उनी जनमोर्चा नेपालको मूल पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र मसाल)को पक्षमा लागे। उनी सात दलीय गठबन्धनमा सहभागी नहुने पक्षमा थिए। [४] A conference of the JMN led by Chitra Bahadur K.C. was held in Butwal May 25–26, 2006, in which he was elected chairman of this JMN faction.[५] The Chitra Bahadur K.C.-led JMN was renamed as the Rashtriya Jana Morcha in 2007.

Chitra Bahadur K.C. won the Baglung-2 seat in the 2008 Constituent Assembly election, the sole RJM candidate to win a seat in the First Past the Post system. He got 12594 votes.[६]

Chitra Bahadur K.C. has been a staunch opponent of Federalism, especially Federalism on the basis of ethnic identity.

प्रतिनिधि सभा २०७९[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसी वाग्लुङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २१४५१मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।[७] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सूर्यप्रसाद पाठकले १८८२५मत प्राप्त गरेका थिए।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सिपी मैनाली र चित्रबहादुर केसी उपप्रधानमन्त्री", अन्नपूर्ण पोष्ट, अन्तिम पहुँच ८ नोभेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ७ नोभेम्बर २०१५ मिति
  2. भीम रावल The Communist Movement in Nepal: Origin and Development. Kathmandu: Accham-Kathmandu Contact Forum, 2007. p. 87.
  3. ३.० ३.१ "Finalised Constituencies With Top Two Candidates", Election.gov.np, मूलबाट २००८-०३-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०५-३० 
  4. "Nepalnews.com Mercantile Communications Pvt. Ltd", मूलबाट मे १७, २००८-मा सङ्ग्रहित। 
  5. "Nepalnews.com Mercantile Communications Pvt. Ltd", मूलबाट मे १६, २००८-मा सङ्ग्रहित। 
  6. The Himlayan Times: Breaking News, Views, Reviews, Sports, Business, Entertainment from Nepal
  7. "वाग्लुङ : प्रदेश ४ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२५ 
  8. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-२५