सात दलीय गठबन्धन
स्वरूप
सात दलीय गठबन्धन मुलुकमा संसद पुनर्स्थापना गर्ने र निरङ्कुश शासनको अन्त्य गर्न खोज्ने सात नेपाली राजनीतिक दलको गठबन्धन थियो। उनीहरूले लोकतन्त्र आन्दोलनको नेतृत्व गरेका थिए।
गठबन्धन निम्न दलहरू मिलेर बनेको थियो:
- नेपाली कांग्रेस
- नेपाली कांग्रेस (प्रजातान्त्रिक)
- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (सरकारबाट फिर्ता भएको, आइतवार सन् २००९ मे ३) [१]
- नेपाल मजदुर किसान पार्टी
- नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)
- संयुक्त वाम मोर्चा
- जनमोर्चा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nepal communists quit in protest", ३ मे २००९।