नेपाली कांग्रेस (प्रजातान्त्रिक)
Jump to navigation
Jump to search
नेपाली कांग्रेस (प्रजातान्त्रिक) नेपाली कांग्रेस सँग असन्तुष्टहरूले शेर वहादुर देउवाको नेतृत्त्वमा खोलिएको पार्टी हो। यो हाल नेपाली कांग्रेस पार्टीमा नै बिलय भैसकेको छ। २५ सेप्टेम्बर् २००७मा नेपाली काँग्रेस (प्रजातान्त्रिक) र् नेपाली काँग्रेस एकिकृत भएको हो। एकिकृत पार्टिको नाम् नेपाली काँग्रेस नै रहने छ।