नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)
स्वरूप
नेपाली काँग्रेस (प्रजातान्त्रिक) Nepali Congress (Democratic) | |
|---|---|
| अध्यक्ष | शेरबहादुर देउवा |
| महासचिव | विमलेन्द्र निधि |
| स्थापना | २०५९ असोज ६ गते |
| विघटन | २०६४ असोज ८ गते |
| टुक्रिएको | नेपाली कांग्रेस |
| विलय | नेपाली कांग्रेस |
| प्रमुख कार्यालय | काठमाडौँ जिल्ला |
| विचारधारा | Social democracy |
नेपाली काँग्रेस (प्रजातान्त्रिक) नेपाली कांग्रेसको विभाजनबाट बनेको नेपालको एउटा राजनीतिक दल थियो। नेपाली कांग्रेस (प्रजातान्त्रिक)को नेतृत्व पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए भने मूल पार्टीको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए।
सन् २००७ सेप्टेम्बर २५ मा, नेपाली कांग्रेस वेब्याक मेसिन अभिलेखिकरण २०२१-१२-१५ मिति (प्रजातान्त्रिक) र नेपाली कांग्रेसबीच एकता भयो। एकीकृत पार्टीले नेपाली कांग्रेसको नाम कायम राख्दै रुखलाई चुनाव चिन्हको रूपमा प्रयोग गरेको छ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Decont वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१३ मिति