प्रदेश प्रमुख (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रत्येक सात वटै प्रदेशको संवैधानिक प्रमुख प्रदेश प्रमुख हुन् भने नेपालको सातैवटा प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहन्छन्। प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्त गर्छन् भने प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ। कुनै मन्त्रालय नियुक्त गर्न वा खारेज गर्न सक्ने, राष्ट्रपतिको आवद्दताका लागि राष्ट्रपतिको शासन सिफारिस गर्ने लगायतका कार्यहरू नेपालको संविधानले प्रदेश प्रमुखलाई आफ्नो विवेकअनुसार काम गर्न सक्ने अधिकार दिएको छ। प्रदेश प्रमुखले प्रदेश सभा मा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्छन् भने मुख्यमन्त्रीकै अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुन्छ।[१]

हालका प्रदेश प्रमुख[सम्पादन गर्नुहोस्]

प्रदेश नाम
कोशी प्रदेश खापुङ, पर्शुरामपर्शुराम खापुङ
मधेश प्रदेश मिश्र, हरि शंकरहरि शंकर मिश्र
बागमती शर्मा, यादवचन्द्रयादवचन्द्र शर्मा
गण्डकी गुरुङ, पृथ्वी मानपृथ्वी मान गुरुङ
लुम्बिनी शेरचन, अमिकअमिक शेरचन
कर्णाली परियार, तिलकतिलक परियार
सुदूरपश्चिम जोशी, देव राजदेव राज जोशी

चयन प्रक्रिया[सम्पादन गर्नुहोस्]

नेपालको संविधानको धारा १६४ मा निम्नानुसार व्यवस्था गरिएको छ:

  1. सङ्घीय संसदको सदस्य हुनको लागि योग्यता भएको,
  2. पैतीस वर्षको उमेर पूरा गरेको, र
  3. कुनै कानूनद्वारा अयोग्य छैन।

प्रदेश अनुसार प्रदेश प्रमुखहरूको सूची[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश[सम्पादन गर्नुहोस्]

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
सुब्बा, गोविन्दगोविन्द सुब्बा १९ जनवरी २०१९[२][३] ३ नोभेम्बर २०१९[४] २८८ दिन
अधिकारी, सोमनाथसोमनाथ अधिकारी ५ नोभेम्बर २०१९[५][६] ९ नोभेम्बर २०२१ २ वर्ष, ४ दिन
पर्शुराम खापुङ ११ नोभेम्बर २०२१ पदासिन १ वर्ष, ११६ दिन

मधेश प्रदेश[सम्पादन गर्नुहोस्]

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
कायस्थ, रत्नेश्वर लालरत्नेश्वर लाल कायस्थ १९ जनवरी २०१९[२][३] ३ नोभेम्बर २०१९[४] २८८ दिन
परियार, तिलकतिलक परियार ५ नोभेम्बर २०१९[५][६] १९ फेब्रुअरी २०२१[७] १ वर्ष, १०६ दिन
राजेश झा १९ फेब्रुअरी २०२१[७] १७ अगस्ट २०२१ १७९ दिन
हरि शंकर मिश्र १७ अगस्ट २०२१[८] पदासिन १ वर्ष, २०२ दिन

बागमती प्रदेश[सम्पादन गर्नुहोस्]

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
कोइराला, अनुराधाअनुराधा कोइराला १९ जनवरी २०१९[२][३] ३ नोभेम्बर २०१९[४] २८८ दिन
प्रसाई, विष्णुप्रसादविष्णुप्रसाद प्रसाई ५ नोभेम्बर २०१९[५][६] २० अगस्ट २०२१[९] १ वर्ष, २८८ दिन
शर्मा, यादवचन्द्रयादवचन्द्र शर्मा २० अगस्ट २०२१[१०] पदासिन १ वर्ष, १९९ दिन

गण्डकी प्रदेश[सम्पादन गर्नुहोस्]

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
कुँवर, बाबुरामबाबुराम कुँवर १९ जनवरी २०१९[२][३] ३ नोभेम्बर २०१९[४] २८८ दिन
शेरचन, अमिकअमिक शेरचन ५ नोभेम्बर २०१९ ३ मे २०२१ १ वर्ष, १७९ दिन
पौडेल, सीताकुमारीसीताकुमारी पौडेल ३ मे २०२१ २७ जुलाई २०२१ ८५ दिन
पृथ्वीमान गुरुङ २७ जुलाई २०२१ पदासिन १ वर्ष, २२३ दिन

लुम्बिनी प्रदेश[सम्पादन गर्नुहोस्]

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
झा, उमाकान्तउमाकान्त झा १९ जनवरी २०१९[२][३] ३ नोभेम्बर २०१९[४] २८८ दिन
यादव, धर्मनाथधर्मनाथ यादव ५ नोभेम्बर २०१९[५][६] २७ जुलाई २०२१ १ वर्ष, २६४ दिन
अमिक शेरचन २७ जुलाई २०२१ पदासिन १ वर्ष, २२३ दिन

कर्णाली प्रदेश[सम्पादन गर्नुहोस्]

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
खनाल, दुर्गा केशरदुर्गा केशर खनाल १९ जनवरी २०१९[२][३] ३ नोभेम्बर २०१९ [४] २८८ दिन
कलौनी, गोविन्दप्रसादगोविन्दप्रसाद कलौनी ५ नोभेम्बर २०१९[५][६] ९ नोभेम्बर २०२१ २ वर्ष, ४ दिन
तिलक परियार ११ नोभेम्बर २०२१ पदासिन १ वर्ष, ११६ दिन

सुदूरपश्चिम प्रदेश[सम्पादन गर्नुहोस्]

क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
मल्ल, मोहनराजमोहनराज मल्ल १९ जनवरी २०१९[२][३] ३ नोभेम्बर २०१९[४] २८८ दिन
पन्त, शर्मिलाकुमारीशर्मिलाकुमारी पन्त ४ नोभेम्बर २०१९ ३ मे २०२१ १ वर्ष, १८० दिन
यादव, गंगाप्रसादगंगाप्रसाद यादव ३ मे २०२१ ९ नोभेम्बर २०२१ १९० दिन
देवराज जोशी ११ नोभेम्बर २०२१ पदासिन १ वर्ष, ११६ दिन

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "भाग–१३ प्रदेश कार्यपालिका"कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति १० अप्रिल २०२१ 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ Republica, "Newly-appointed provincial governors sworn-in", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०६ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ "President to administer oath of office to newly appointed guvs at 4:00 pm", The Himalayan Times (en-USमा), २०१८-०१-१९, अन्तिम पहुँच २०२१-०१-०६ 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ ४.५ ४.६ "Governors of all seven provinces sacked", The Himalayan Times (en-USमा), २०१९-११-०४, अन्तिम पहुँच २०२१-०१-०६ 
  5. ५.० ५.१ ५.२ ५.३ ५.४ Poudel, K. P., "प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण", www.presidentofnepal.gov.np (Nepaliमा), अन्तिम पहुँच २०२०-०६-०५ 
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ "President administers oath of office to newly-appointed governors", The Himalayan Times (en-USमा), २०१९-११-०५, अन्तिम पहुँच २०२०-०६-०५ 
  7. ७.० ७.१ "President removes Tilak Pariyar as Province 2 governor, appoints Rajesh Jha", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०२-१९ 
  8. "Hari Shankar Mishra appointed as Province 2 Chief", Republica (Englishमा), अन्तिम पहुँच अगस्ट १७, २०२१ 
  9. "Bagmati Province Chief Prasai removed from his post", myRepública, अन्तिम पहुँच अगस्ट २०, २०२१ 
  10. "President Bhandari appoints Yadav Chandra Sharma as Chief of Bagmati Province", Khabarhub, अन्तिम पहुँच अगस्ट २०, २०२१