सामग्रीमा जानुहोस्

प्रदेश प्रमुख (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रदेश प्रमुख
सम्बोधनसम्माननीय
निवासविभिन्न
नियुक्तिकर्तानेपालको राष्ट्रपति
अवधि५ वर्ष
गठन२०७५ माघ ५
तलब७६,२४० नेपाली रूपैयाँ[]

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रत्येक सात वटै प्रदेशको संवैधानिक प्रमुख प्रदेश प्रमुख हुन् भने नेपालको सातैवटा प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहन्छन्। प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्त गर्छन् भने प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ। कुनै मन्त्रालय नियुक्त गर्न वा खारेज गर्न सक्ने, राष्ट्रपतिको आवद्दताका लागि राष्ट्रपतिको शासन सिफारिस गर्ने लगायतका कार्यहरू नेपालको संविधानले प्रदेश प्रमुखलाई आफ्नो विवेकअनुसार काम गर्न सक्ने अधिकार दिएको छ। प्रदेश प्रमुखले प्रदेश सभा मा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्छन् भने मुख्यमन्त्रीकै अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुन्छ।[]

बहालवाला प्रदेश प्रमुखहरू

[सम्पादन गर्नुहोस्]
प्रदेश

(पूर्व प्रदेश प्रमुख)

नाम तस्वीर पदभार ग्रहण वेबसाइट स्रोत
कोशी
(सूची)
परशुराम खापुङ २०७८ कात्तिक २५
(२ वर्ष, ३०५ दिन)
आधिकारिक वेबसाइट []
मधेश
(सूची)
सुमित्रा सुवेदी भण्डारी २०८० चैत २
(१८० दिन)
आधिकारिक वेबसाइट []
बागमती
(सूची)
दीपकप्रसाद देवकोटा २०८१ साउन १७
(४१ दिन)
आधिकारिक वेबसाइट []
गण्डकी
(सूची)
डिल्लीराज भट्ट २०८० चैत २
(१८० दिन)
आधिकारिक वेबसाइट []
लुम्बिनी
(सूची)
कृष्णबहादुर धर्ती मगर २०८१ साउन १७
(४१ दिन)
आधिकारिक वेबसाइट []
कर्णाली
(सूची)
यज्ञराज जोशी २०८१ साउन १७
(४१ दिन)
आधिकारिक वेबसाइट []
सुदूरपश्चिम
(सूची)
नजिर मियाँ २०८० चैत २
(१८० दिन)
आधिकारिक वेबसाइट []

चयन प्रक्रिया

[सम्पादन गर्नुहोस्]

नेपालको संविधानको धारा १६४ मा निम्नानुसार व्यवस्था गरिएको छ:

  1. सङ्घीय संसदको सदस्य हुनको लागि योग्यता भएको,
  2. पैतीस वर्षको उमेर पूरा गरेको, र
  3. कुनै कानूनद्वारा अयोग्य छैन।

प्रदेश अनुसार प्रदेश प्रमुखहरूको सूची

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश

[सम्पादन गर्नुहोस्]
क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
सुब्बा, गोविन्दगोविन्द सुब्बा २०७५ माघ ५[][] २०७६ कात्तिक १७[] २८८ दिन
अधिकारी, सोमनाथसोमनाथ अधिकारी २०७६ कात्तिक १९[१०][११] २०७८ कात्तिक २३ २ वर्ष, ४ दिन
परशुराम खापुङ ११ नोभेम्बर २०२१ बहालवाला २ वर्ष, ३०५ दिन

मधेश प्रदेश

[सम्पादन गर्नुहोस्]
क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
कायस्थ, रत्नेश्वर लालरत्नेश्वर लाल कायस्थ २०७५ माघ ५[][] २०७६ कात्तिक १७[] २८८ दिन
परियार, तिलकतिलक परियार २०७६ कात्तिक १९[१०][११] २०७७ फागुन ७[१२] १ वर्ष, १०६ दिन
राजेश झा २०७७ फागुन ७[१२] २०७८ भदौ १ १७९ दिन
हरिशङ्कर मिश्र २०७८ भदौ १[१३] २०८० फागुन ३० २ वर्ष, २०९ दिन
सुमित्रा सुवेदी भण्डारी २०८० चैत २ बहालवाला १८० दिन

बागमती प्रदेश

[सम्पादन गर्नुहोस्]
क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
कोइराला, अनुराधाअनुराधा कोइराला २०७५ माघ ५[][] २०७६ कात्तिक १७[] २८८ दिन
प्रसाई, विष्णुप्रसादविष्णुप्रसाद प्रसाई २०७६ कात्तिक १९[१०][११] २०७८ भदौ ४[१४] १ वर्ष, २८८ दिन
शर्मा, यादवचन्द्रयादवचन्द्र शर्मा २०७८ भदौ ४[१५] २०८१ साउन १६ २ वर्ष, ३४६ दिन
देवकोटा, दीपकप्रसाददीपकप्रसाद देवकोटा २०८१ साउन १७ बहालवाला ४१ दिन

गण्डकी प्रदेश

[सम्पादन गर्नुहोस्]
क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
कुँवर, बाबुरामबाबुराम कुँवर २०७५ माघ ५[][] २०७६ कात्तिक १७[] २८८ दिन
शेरचन, अमिकअमिक शेरचन २०७६ कात्तिक १९ २०७८ वैशाख २० १ वर्ष, १७९ दिन
पौडेल, सीताकुमारीसीताकुमारी पौडेल २०७८ वैशाख २० २०७८ साउन १२ ८५ दिन
पृथ्वीमान गुरुङ २०७८ साउन १२ २०८० फागुन ३० २ वर्ष, २३० दिन
भट्ट, डिल्लीराजडिल्लीराज भट्ट २०८० चैत २ बहालवाला १८० दिन

लुम्बिनी प्रदेश

[सम्पादन गर्नुहोस्]
क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
झा, उमाकान्तउमाकान्त झा २०७५ माघ ५[][] २०७६ कात्तिक १७[] २८८ दिन
यादव, धर्मनाथधर्मनाथ यादव २०७६ कात्तिक १९[१०][११] २०७८ साउन १२ १ वर्ष, २६४ दिन
अमिक शेरचन २०७८ साउन १२ २०८१ साउन १६ ३ वर्ष, ४ दिन
धर्तीमगर, कृष्णबहादुरकृष्णबहादुर धर्तीमगर २०८१ साउन १७ बहालवाला ४१ दिन

कर्णाली प्रदेश

[सम्पादन गर्नुहोस्]
क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
खनाल, दुर्गा केशरदुर्गा केशर खनाल २०७५ माघ ५[][] २०७६ कात्तिक १७[] २८८ दिन
कलौनी, गोविन्दप्रसादगोविन्दप्रसाद कलौनी २०७६ कात्तिक १९[१०][११] २०७८ कात्तिक २३ २ वर्ष, ४ दिन
तिलक परियार २०७८ कात्तिक २५ २०८१ साउन १६ २ वर्ष, २६३ दिन
जोशी, यज्ञराजयज्ञराज जोशी २०८१ साउन १७ बहालवाला ४१ दिन

सुदूरपश्चिम प्रदेश

[सम्पादन गर्नुहोस्]
क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
मल्ल, मोहनराजमोहनराज मल्ल २०७५ माघ ५[][] २०७६ कात्तिक १७[] २८८ दिन
पन्त, शर्मिलाकुमारीशर्मिलाकुमारी पन्त २०७६ कात्तिक १८ २०७८ वैशाख २० १ वर्ष, १८० दिन
यादव, गङ्गाप्रसादगङ्गाप्रसाद यादव २०७८ वैशाख २० २०७८ कात्तिक २३ १९० दिन
देवराज जोशी २०७८ कात्तिक २५ २०८० फागुन २८ २ वर्ष, १२१ दिन
मियाँ, नजिरनजिर मियाँ २०८० चैत २ बहालवाला १८० दिन

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Know how much a minister, an MP and other high officials earn in Nepal", अनलाइन खबर (अङ्ग्रेजीमा), ७ सेप्टेम्बर २०२१, मूलबाट ७ सेप्टेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२१ 
  2. "भाग–१३ प्रदेश कार्यपालिका"कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति १० अप्रिल २०२१ 
  3. Republica, "New governors to be appointed for Province 1, Karnali and Sudur Paschim", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०७-२४ 
  4. ४.० ४.१ ४.२ "Three new province heads sworn in", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०७-२४ 
  5. ५.० ५.१ "Three newly appointed provincial chiefs taking oath of office today - A Political and Business weekly" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०८-०१ 
  6. Republica, "Newly-appointed province chiefs to take oath today", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०८-०१ 
  7. ७.० ७.१ ७.२ ७.३ ७.४ ७.५ ७.६ Republica, "Newly-appointed provincial governors sworn-in", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०६ 
  8. ८.० ८.१ ८.२ ८.३ ८.४ ८.५ ८.६ "President to administer oath of office to newly appointed guvs at 4:00 pm", The Himalayan Times (अङ्ग्रेजीमा), २०१८-०१-१९, अन्तिम पहुँच २०२१-०१-०६ 
  9. ९.० ९.१ ९.२ ९.३ ९.४ ९.५ ९.६ "Governors of all seven provinces sacked", The Himalayan Times (अङ्ग्रेजीमा), २०१९-११-०४, अन्तिम पहुँच २०२१-०१-०६ 
  10. १०.० १०.१ १०.२ १०.३ १०.४ Poudel, K. P., "प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण", www.presidentofnepal.gov.np (Nepaliमा), अन्तिम पहुँच २०२०-०६-०५  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०५ मिति
  11. ११.० ११.१ ११.२ ११.३ ११.४ "President administers oath of office to newly-appointed governors", The Himalayan Times (अङ्ग्रेजीमा), २०१९-११-०५, अन्तिम पहुँच २०२०-०६-०५ 
  12. १२.० १२.१ "President removes Tilak Pariyar as Province 2 governor, appoints Rajesh Jha", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-०२-१९ 
  13. "Hari Shankar Mishra appointed as Province 2 Chief", Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच अगस्ट १७, २०२१ 
  14. "Bagmati Province Chief Prasai removed from his post", myRepública, अन्तिम पहुँच अगस्ट २०, २०२१ 
  15. "President Bhandari appoints Yadav Chandra Sharma as Chief of Bagmati Province", खबरहब, अन्तिम पहुँच अगस्ट २०, २०२१