उमाकान्त झा
स्वरूप
उमाकान्त झा | |
|---|---|
| १ औं प्रदेश प्रमुख (लुम्बिनी प्रदेश) | |
| कार्यकाल १९ जनवरी २०१९ – ३ नोभेम्बर २०२१ | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| मुख्यमन्त्री | शङ्कर पोखरेल |
| पूर्वाधिकारी | संविधान स्थापना |
| उतराधिकारी | धर्मनाथ यादव |
Deprecated parameter honorific-prefix
उमाकान्त झा' नेपालका पूर्व प्रशासक तथा मन्त्री हुन्। यिनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९मा मन्त्री छन्। उमाकान्त झाले मुख्य सचिवमा लिलामणि पौडेलको नियुक्तप्रति असहमति जनाउँदै राजीनामा दिएका थिए। उद्योग सचिवको रूपमा कार्यरत रहँदा उनले राजीनामा दिएका हुन्। मधेसी मोर्चाले उनलाई मुख्य सचिव बनाउन जोड दिए पनि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले अस्वीकार गरेका थिए। भारतीय राजदूत जयन्तप्रसादले झालाई मुख्य सचिव बनाउन सरकारलाई दबाब दिएको सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए। [१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]