धर्मनाथ यादव
स्वरूप
धर्मनाथ यादव | |
---|---|
२ औं लुम्बिनी प्रदेशको प्रदेश प्रमुख | |
कार्यकाल ५ नोभेम्बर २०१९ – २७ जुलाई २०२१ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
मुख्यमन्त्री | शङ्कर पोखरेल |
पूर्वाधिकारी | उमाकान्त झा |
उतराधिकारी | अमिक शेरचन |
व्यक्तिगत विवरण | |
जन्म | २०१० सुखीपुर नगरपालिका–६, सिरहा, नेपाल |
नागरिकता | नेपाली |
राजनीतिक दल | ने.क.पा. |
पेशा | राजनीति |
धर्मनाथ यादव नेपालको प्रदेश ५ का प्रदेश प्रमुख हुन् । सिरहाका वामपन्थी नेता यादवलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१] मधेस क्षेत्रमा इमानदार नेताका रूपमा परिचित शिक्षण पेसाबाट राजीनामा दिएर २०४८ सालको निर्वाचनमा उम्मेदवार बन्नुभएका यादव ०५१ सालको मध्यावधि निर्वाचनमा भाग लिए पनि पराजित हुनुभएको थियो । [२]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ https://www.presidentofnepal.gov.np/?p=3662 वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-०४ मिति
- ↑ "सातै प्रदेश प्रमुखमा नयाँ अनुहार", अन्तिम पहुँच ११ Nov २०१९।