धर्मनाथ यादव
Jump to navigation
Jump to search
धर्मनाथ यादव | |
---|---|
प्रदेश नं. ५ दोश्रो प्रदेश प्रमुख | |
पद बहाली २०७६ कात्तिक १८ | |
व्यक्तिगत विवरण | |
जन्म | २०१० सुखीपुर नगरपालिका–६, सिरहा, नेपाल |
नागरिकता | नेपाली |
राजनीतिक पार्टी | ने.क.पा. |
पेशा | राजनीति |
धर्मनाथ यादव नेपालको प्रदेश ५ का प्रदेश प्रमुख हुन् । सिरहाका वामपन्थी नेता यादवलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१] मधेस क्षेत्रमा इमानदार नेताका रूपमा परिचित शिक्षण पेसाबाट राजीनामा दिएर २०४८ सालको निर्वाचनमा उम्मेदवार बन्नुभएका यादव ०५१ सालको मध्यावधि निर्वाचनमा भाग लिए पनि पराजित हुनुभएको थियो । [२]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ https://www.presidentofnepal.gov.np/?p=3662
- ↑ "सातै प्रदेश प्रमुखमा नयाँ अनुहार", अन्तिम पहुँच ११ Nov २०१९।