सामग्रीमा जानुहोस्

सुखीपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुखीपुर नगरपालिका
सुखीपुर नगरपालिका मा पर्दछ मधेश प्रदेश
सुखीपुर नगरपालिका
मधेश प्रदेशको नक्सामा सुखीपुर नगरपालिकाको अवस्थिति
सुखीपुर नगरपालिका मा पर्दछ नेपाल
सुखीपुर नगरपालिका
सुखीपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४३′N ८६°२१′E / 26.71°N 86.35°E / 26.71; 86.35
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
सरकार
  नगर प्रमुखराम औतार यादव (नेकपा (एमाले))
  उपप्रमुखरेणुदेवी साह (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा५४.७८ किमी (२१.१५ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४२,०३३
  घनत्व७७०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविक सुखिपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सुखिपुर नगरपालिका नेपालको मधेश प्रदेशको सिराहा जिल्लामा पर्ने एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा मोहनपुर कमलपुर, विधानगर, कुशाह लक्षिमिनीया, कविलासी, सिलोर्वा पछवारी, बेल्हीसुखिपुर गरी ७ गाउँ विकास समितिहरूलाई समेटेर सुखीपुर नगरपालिका घोषणा गरेको थियो।[] सुखिपुर नगरपालिकाको केन्द्र सुखीपुर बजारमा रहको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुखीपुर नगरपालिकाको कुल जनसङ्ख्या ४२,०३३ रहेको छ भने यहाँ ८,३२१ घरधुरी रहेका छन्।[]

सुखीपुर नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका वडाहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
मोहनपुर कमलपुर (५-९)३,२३९४.९८६५०.४०
विधानगर५,५२१६.२५८८३.३६
कुशाह लक्षिमिनीया३,९९७४.३१९२७.३८
कविलासी, सिराहा३,९०८६.५६०१.२३
सिलोर्वा पछवारी (१-७)४,७६८७.९७५९८.२४
सिलोर्वा पछवारी (८-९) र सुखीपुर (८-९)३,६८२२.९९१२३१.४४
बेल्ही (१-७) र सुखीपुर (१-७)३,६०२४.६८७६९.६६
सुखीपुर (१-४)५,८३४८.५३६८३.९४
मोहनपुर कमलपुर (१-४)२,७५८४.०६६७९.३१
१०बेल्ही (६-९)४,७२४४.५११०४७.४५
जम्मा४२,०३३५४.७८७६७.३१

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. 1 2 "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ असोज १, अन्तिम पहुँच २०७२ असोज १ अभिलेखिकरण २०१५-०९-१९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]