सामग्रीमा जानुहोस्

सखुवानान्कारकट्टी गाउँपालिका

सखुवानान्कारकट्टी गाउँपालिका
सखुवानान्कारकट्टी गाउँपालिका सिराहा जिल्ला-को अवस्थिति
सखुवानान्कारकट्टी गाउँपालिका
सखुवानान्कारकट्टी गाउँपालिका मधेश प्रदेश-को अवस्थिति
सखुवानान्कारकट्टी गाउँपालिका
सखुवानान्कारकट्टी गाउँपालिका नेपाल-को अवस्थिति
सखुवानान्कारकट्टी गाउँपालिका
निर्देशाङ्क: २६°३६′ उत्तर ८६°२५′ पूर्व / २६.६०° उत्तर ८६.४२° पूर्व / 26.60; 86.42
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षकेदारनाथ यादव (नेकपा (एकीकृत समाजवादी))
 • उपाध्यक्षनिलम यादव (नेकपा (एकीकृत समाजवादी))
क्षेत्रफल
 • जम्मा३२.८३ किमी२ (१२.६८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,८४४
 • घनत्व६३०/किमी२ (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविक सखुवानान्कारकट्टी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका सखुवानान्कारकट्टी, मौवाही, सोठियान, महादेवा पोर्तहा र इटहरवा गाउँ विकास समितिहरूलाई समेटेर सखुवानान्कारकट्टी गाउँपालिका बनाइएको थियो।[३] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ३२.८३ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको सखुवानान्कारकट्टी गाविसको कार्यालयमा राखिएको छ।[४]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सखुवानान्कारकट्टी गाउँपालिकाको कुल जनसङ्ख्या २०,८४४ रहेको छ भने यहाँ ४,२३६ घरधुरी रहेका छन्।[२]

सखुवानन्कारकट्टी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
१मौवाही३,८६९६.१२६३२.१९
२सोठियान३,४१६५.०६६७५.१०
३महादेवा पोर्तहा५,२३०८.५७६१०.२७
४सखुवानान्कारकट्टी३,७१६६.६५६३.०३
५इटहरवा४,६१३६.४९७१०.७९
जम्मा२०,८४४३२.८४६३४.७१

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
  4. ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, मूलबाट २०१९-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७३ फाल्गुण २७।

बाह्य कडीहरू

[सम्पादन]