सामग्रीमा जानुहोस्

मिर्चैया नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिर्चैया नगरपालिका
मिर्चैया नगरपालिका is located in मधेश प्रदेश
मिर्चैया नगरपालिका
मधेश प्रदेशको नक्सामा मिर्चैया नगरपालिकाको अवस्थिति
मिर्चैया नगरपालिका is located in नेपाल
मिर्चैया नगरपालिका
मिर्चैया नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५०′N ८६°१५′E / २६.८४°N ८६.२५°E / 26.84; 86.25निर्देशाङ्कहरू: २६°५०′N ८६°१५′E / २६.८४°N ८६.२५°E / 26.84; 86.25
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
सरकार
 • नगर प्रमुखश्रवणकुमार यादव (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखजिवछी देवी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा९१.९७ किमी (३५.५१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५९,४२५
 • घनत्व६५०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविकको रामनगर मिर्चैयाको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मिर्चैया नगरपालिका नेपालको मधेश प्रदेशको सिराहा जिल्लामा पर्ने एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ असोज १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा रामपुर बिर्ता, मल्हनिया खोरी, राधोपुर, रामनगर मिर्चैया, फुलबरिया, महेशपुर गम्हरिया तथा सितापुर प्ररा गरी ६ गाउँ विकास समितिहरूलाई समेटेर मिर्चैया नगरपालिका घोषणा गरेको थियो।[] मिर्चैया नगरपालिकाको केन्द्र रामनगर मिर्चैया बजारमा रहको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मिर्चैया नगरपालिकाको कुल जनसङ्ख्या ५९,४२५ रहेको छ भने यहाँ १२,२५० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. ३.० ३.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]