बडहरामाल
बडहरामाल | |
---|---|
देश | ![]() |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | सिरहा जिल्ला |
जनसङ्ख्या (२०६८)[१] | |
• जम्मा | १६४२८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०३३ |
वेबसाइट | ddcsiraha |
बडहरामाल नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सिराहा जिल्लामा अवस्थित गाउँ विकास समिति हो। यस गाविसमा ७ वटा वडाहरु राखिएको छ। जस अन्तर्गत निम्न लिखित गाउँ र टोलहरु पर्दछ। बल्टिया, बन्दिपुर, बडहरा, भुल्किया, बस्तीपुर, बड्हरामिर्चैया।
यस गाउँ विकास समिति मा हिन्दु मुस्लिम र इसाईहरु को पनि बास रहेको छ । वार्ड ७ मा इसाईहरु को चर्च पनि छ जसको नाम अनुग्रह RTN मण्डली हो।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको सन् २०११ को जनगणना अनुसार बडहरामालको ३,३४६ घर धुरीमा कुल जनसङ्ख्या १६,४२८ रहेको छ।[१]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नवम्बर २०१२।