चन्द्रअयोध्यापुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चन्द्रअयोध्यापुर
—  गाउँ विकास समिति  —

छाप
चन्द्रअयोध्यापुर is located in Nepal
चन्द्रअयोध्यापुर
चन्द्रअयोध्यापुर
नेपालको नक्शामा चन्द्रअयोध्यापुर
निर्देशाङ्क: २६°४७′उत्तर ८६°१७′पूर्व / २६.७९° उत्तर ८६.२९° पूर्व / 26.79; 86.29निर्देशाङ्क: २६°४७′उत्तर ८६°१७′पूर्व / २६.७९° उत्तर ८६.२९° पूर्व / 26.79; 86.29
देश  नेपाल
अञ्चल सगरमाथा अञ्चल
जिल्ला सिरहा जिल्ला
जनसङ्ख्या (२०६८)[१]
 - जम्मा ७,२११
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड ०३३
वेबसाइट ddcsiraha.gov.np

चन्द्रअयोध्यापुर नेपालको पूर्वाञ्चल विकास क्षेत्र, सगरमाथा अञ्चलको सिराहा जिल्लामा अवस्थित गाउँ विकास समिति हो। यस गाउँ विकास समिति मा हिन्दु मुस्लिम र इसाईहरु को पनि बास रहेको छ । वार्ड ५ मा इसाईहरु को सानो झुण्ड पनि छ जसको नाम पानवारी RTN झुण्ड हो।

जनसङ्ख्या[सम्पादन गर्ने]

नेपालको सन् २०११ को जनगणना अनुसार चन्द्रअयोध्यापुरको १,३०७ घर धुरीमा कुल जनसङ्ख्या ७,२११ रहेको छ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]