सामग्रीमा जानुहोस्

नरहा गाउँपालिका

निर्देशाङ्कहरू: २६°३६′N ८६°२५′E / 26.60°N 86.42°E / 26.60; 86.42
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नरहा गाउँपालिका
नरहा गाउँपालिका मा पर्दछ मधेश प्रदेश
नरहा गाउँपालिका
मधेश प्रदेशको नक्सामा नरहा गाउँपालिकाको अवस्थिति
नरहा गाउँपालिका मा पर्दछ नेपाल
नरहा गाउँपालिका
नरहा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३६′N ८६°२५′E / 26.60°N 86.42°E / 26.60; 86.42
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षरामप्रमोद यादव (नेकपा (एमाले))
 • उपाध्यक्षगुलावदेवी चौधरी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२९.२८ किमी (११.३१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२०,७८८
 • घनत्व७१०/किमी (१८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविक नरहा बल्कवा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका नरहा बल्कवा, चन्द्रअयोध्यापुर, देवीपुरबर्चवा गाउँ विकास समितिहरूलाई समेटेर नरहा गाउँपालिका बनाइएको थियो।[] यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल २९.२८ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको नरहा बल्कवा गाविसको कार्यालयमा राखिएको छ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नरहा गाउँपालिकाको कुल जनसङ्ख्या २२,७६० रहेको छ भने यहाँ ४,३७३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]