सदरमुकाम
Jump to navigation
Jump to search
सदरमुकाम प्रशासनिक व्यवस्था अनुसार विकास क्षेत्र, जिल्ला, गाउँ विकास समिति वा नगर पालिकामा विभाजन गरिएको राजनीतिक क्षेत्रको मुख्य अड्डा रहने स्थान हो । जस्तै: नवलपरासीको परासी र पाल्पाको तानसेन सदरमुकामहरू हुन्।