सदरमुकाम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सदरमुकाम प्रशासनिक व्यवस्था अनुसार विकास क्षेत्र, जिल्ला, गाउँ विकास समिति वा नगर पालिकामा विभाजन गरिएको राजनैतिक क्षेत्रको मुख्य अड्डा रहने स्थान हो । जस्तै: नवलपरासीको परासीपाल्पाको तानसेन सदरमुकामहरू हुन्।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरु[सम्पादन गर्ने]