नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ललितपुर उपमहानगरपालिका, भित्र रहेको पाटन दरवार क्षेत्रको दृश्य । यो क्षेत्रलाई युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्रमा सामेल गरेको छ ।

नगरपालिका सामान्यतया एउटा व्यापारिक केन्द्र र आत्म-सरकार वा क्षेत्राधिकार हो जसमा सामान्यतया सामान्य सुविधा सम्पन्न भएको एउटा शहरी प्रशासनिक केन्द्र हुन्छ ।[१] एउटा नगरपालिका एउटा सामान्य-उद्देश्य प्रशासनिक उपशाखा हो । नगरपालिका (Municipality) शब्द फ्रान्सेली "municipalité" र ल्याटिन शब्द "municipalis" बाट लिइएको हो । एउटा नगरपालिका सार्वभौम राज्य देखि लिएर कुनै पनि राजनीतिक क्षेत्राधिकार हुन सक्छ ।

राजनीतिक शक्ति[सम्पादन गर्ने]


नेपालमा नगरपालिका[सम्पादन गर्ने]

नेपालमा हाल नगरपालिकाको संख्या २१७ रहेकोे छ । १ महानगरपालिका ,१२ उपमहानगरपालिका र २०४ वटा नगरपालिका रहेको छ जुन २०७२/०६/०१ को निर्णय अनुसार भएको हो । ।[२][३]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "Municipality". Merriam-Webster. http://www.merriam-webster.com/dictionary/municipality?show=0&t=1310881057. 
  2. "municipality definition". Yourdictionary.com. http://www.yourdictionary.com/municipality. 
  3. "नेपालका' नगरपालिकाहरू". नेपाल सरकार, संघीय मामला तथा स्थानीय विकास मन्त्रालय. http://municipality.gov.np/. 

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]