सामग्रीमा जानुहोस्

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाह्रौँ राष्ट्रिय जनगणना २०७८

 २०६८ वि.सं. २०७८ कात्तिक २५ - मङ्सिर ९ वि.सं. २०८८ 

सामान्य जानकारी
देशनेपाल
प्राधिकरणकेन्द्रीय तथ्याङ्क विभाग
वेबसाइटcensusnepal.cbs.gov.np
परिणाम
कुल जनसङ्ख्या२,९९,३६,५७६[] (१०.१८%[])
सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेशमधेश प्रदेश (६१,२६,२८८)[]
सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेशकर्णाली प्रदेश (१६,९४,८८९)[]

नेपालको राष्ट्रिय जनगणना, २०७८ केन्द्रीय तथ्याङ्क विभागले देशव्यापी रूपमा आयोजना गरेको बाह्रौँ जनगणना हो।[] वि.सं. २०७८ जेठ २५ देखि असार ८[] सम्म हुने गरी तय गरिएको यो जनगणना कोरोना भाइरस प्रकोपको कारण स्थगित गरी वि.सं. २०७८ कात्तिक २५ देखि मङ्सिर ९ सम्म आयोजना गरिएको थियो।[][][] जनगणनाका नतिजा अनुसार वर्तमान नेपालमा जनसङ्ख्या वृद्धिदर ०.९३ रहेकोमा विसं २०६८ सालको तथ्याङ्क अनुसार दर १.४० प्रतिशत थियो।[] नतिजाले जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ जुन एक दशकअघि १८१ जना प्रतिवर्ग किलोमिटर रहेको थियो।

जनगणना प्रतिवेदन

[सम्पादन गर्नुहोस्]

जनगणना २०७८ अनुसार, नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। महिलाको सङ्ख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ भने पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत छ।[]

जनसङ्ख्या जम्मा २,९१,६४,५७८
पुरुष १,४२,५३,५५१
महिला १,४९,११,०२७
साक्षरता जम्मा ७६.२%
पुरुष ८३.६%
महिला ६९.४%
जनघनत्व प्रति किमी२ १९८
लैङ्गिक अनुपात प्रति १०० पुरुष ९५ महिला

मुख्य नतिजाः

  • कुल जनसङ्ख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका, १४ वर्ष वा सो भन्दा कम उमेरका २७.८३ प्रतिशत र ६० वर्ष वा सो भन्दा माथिल्लो उमेरका १०.२१ प्रतिशत रहेको छ।
  • प्रति परिवार सदस्य औसतमा ४.३७ जना रहेको छ, प्रति परिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन्। परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ।
  • नगरपालिकाहरूको जनसङ्ख्या ६६.१७ प्रतिशत रहेको छ भने, गाउँपालिकाहरूको जनसङ्ख्या ३३.८३ प्रतिशत रहेको छ।
  • सबैभन्दा बढी जनसङ्ख्या भएका जिल्लाहरूः काठमाडौँ, मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला रहेका छन्।
  • सबैभन्दा कम जनसङ्ख्या भएका जिल्लाहरूः मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला जिल्ला रहेका छन्।
  • तराईमा कुल जनसङ्ख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसङ्ख्या रहेको छ।
  • सबैभन्दा धेरै जनसङ्ख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ।
  • ८६.० प्रतिशत परिवारहरू आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरू भाडामा लिइएको आवासीय एकाइमा बसिरहेको छन्।
  • कुल परिवार मध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठदाउरा प्रयोग गर्ने गरेका छन्।
  • जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ९२.२ प्रतिशत पुगेको छ। बत्ती बाल्नका लागि सौर्य ऊर्जा, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ६.६, ०.६, र ०.६ प्रतिशत रहेका छन्।
  • साधारण मोवाइल फोन हुने परिवारको प्रतिशत ७३.१५ प्रतिशत छ भने त्यसपछि स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको छ।
  • ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन्।
  • कुल २३.८ प्रतिशत परिवारहरूमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेको छ। परिवारमा ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ।
  • ३१.५५ प्रतिशत परिवारमा महिला परिवार मूली रहेका छन्।
  • विवाहित पुरुष र महिलाहरू उनीहरूको कुल जनसङ्ख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेका छन्।
  • पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष रहेको छ, जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ।
  • कुल जनसङ्ख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ।
  • ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनससङ्ख्यामा साक्षरता दर ७६.३ प्रतिशत रहेको छ। पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ।
  • सबै भन्दा बढी २८.७ प्रतिशत व्यक्तिहरूले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन्। दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरू १९.९ प्रतिशत रहेका छन्। एस.एल.सि. वा सो सरह मात्र उत्तिर्ण गर्ने व्यक्तिहरू कुल साक्षर जनसङ्ख्याको ९.५ प्रतिशत छन्।
  • आर्थिक काममा संलग्न मध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७.३ प्रतिशत रहेका छन्।

जम्मा जनसङ्ख्या: २,९१,९२,४८० प्रारम्भिक नतिजा[१०]

क्षेत्रफल घरधुरी सङ्ख्या जम्मा घरपरिवारको सङ्ख्या जम्मा जनसङ्ख्या (२०७८) पुरुष महिला लैङ्गिक अनुपात परिवारमा सदस्य जनसङ्ख्या प्रति किमी
नेपाल५,६४३,९४५.००६,७६१,०५९.००२९,१९२,५७८.००१४,२९१,३११.००१४,९०१,१६९.००९५.९१४.३२०.९२१९८.००
भौगोलिक क्षेत्र
हिमाल३७९,३८४.००४१६,४८०.००१,७७८,१०४.००८७७,६६६.००९००,४३८.००९७.४७४.२७-०.०२३४.००
पहाड२,३९७,५३७.००२,९७४,६९८.००११,७४८,५४८.००५,७२१,३२९.००६,०२७,२१९.००९४.९२३.९५०.२९१९२.००
तराई२,८६७,०२४.००३,३६९,८८१.००१५,६६५,८२८.००७,६९२,३१६.००७,९७३,५१२.००९६.४७४.६५१.५६४६१.००
प्रदेशहरू
कोशी प्रदेश१,०८२,४६२.००१,२०३,९३०.००४,९७२,०२१.००२,४२५,२६६.००२,५४६,७५५.००९५.२३४.१३०.८८१९२.००
मधेश प्रदेश९६७,९२७.००१,१९०,१५४.००६,१२६,२८८.००३,०७८,२२३.००३,०४८,०६५.००१००.९९५.१५१.२०६३६.००
बागमती प्रदेश१,१६१,२८४.००१,५७५,०९७.००६,०८४,०४२.००३,०३३,५७४.००३,०५०,४६८.००९९.४५३.८६०.९२३००.००
गण्डकी प्रदेश५७९,९४२.००६७८,१७६.००२,४७९,७४५.००१,१८०,४६०.००१,२९९,२८५.००९०.८५३.६६०.३०११६.००
लुम्बिनी प्रदेश१,००६,४५०.००१,१५५,५२३.००५,१२४,२२५.००२,४५७,४८४.००२,६६६,७४१.००९२.१५४.४३१.२५२३०.००
कर्णाली प्रदेश३३१,८२१.००३७१,१२५.००१,६९४,८८९.००८२८,३०७.००८६६,५८२.००९५.५८४.५७०.७३६१.००
सुदूरपश्चिम प्रदेश५१४,०५९.००५८७,०५४.००२,७११,२७०.००१,२८७,९९७.००१,४२३,२७३.००९०.४९४.६२०.५०१३६.००

कोशी प्रदेशको जनसङ्ख्या

क्रमजिल्लासदरमुकामवि.सं २०६८ को जनसङ्ख्याघरधुरी सङ्ख्याजम्मा परिवार सङ्ख्याजम्मा जनसङ्ख्या (वि.सं २०७८)पुरुषमहिलाक्षेत्रफललैङ्गिक अनुपातपरिवार सदस्यजनसङ्ख्या प्रति किमीवृद्धि दर
ताप्लेजुङ जिल्लाताप्लेजुङ१२७,४६१.००२६,१३९.००२८,५३०.००१२०,३५९.००६०,५२४.००५९,८३५.००३,६४६.००१०१.१५४.२२३३.००-०.५५
सङ्खुवासभा जिल्लाखाँदवारी१५८,७४२.००३६,६९३.००३९,३१८.००१५९,०४६.००८०,०५५.००७८,९९१.००३,४८०.००१०१.३५४.०५४६.०००.०२
सोलुखुम्बू जिल्लासल्लेरी१०५८८६.००२५३८८.००२६४०२.००१०४७६८.००५२६२९.००५२१३९.००३३१२.००१००.९४३.९७३२.००-०.१०
ओखलढुङ्गा जिल्लासिद्धिचरण१४७९८४.००३४१११.००३४६८९.००१४०९१४.००६९३२२.००७१५९२.००१०७४.००९६.८३४.०६१३१.००-०.४७
खोटाङ जिल्लादिक्तेल२०६३१२.००४०३९२.००४२१०४.००१७५३४०.००८६५२१.००८८८१९.००१५९१.००९७.४१४.१६११०.००-१.५६
भोजपुर जिल्लाभोजपुर१८२४५९.००३७४०४.००३८९२३.००१५८९९१.००७८४५१.००८०५४०.००१५०७.००९७.४१४.०८१०६.००-१.३२
धनकुटा जिल्लाधनकुटा१६३४१२.००३५०८७.००३७८८९.००१४९९८४.००७३२३४.००७६७५०.००८९२.००९५.४२३.९६१६८.००-०.८२
तेह्रथुम जिल्लाम्याङलुङ१०१५७७.००२०३५७.००२२०२७.००८९१२५.००४३७९१.००४५३३४.००६७९.००९६.६०४.०५१३१.००-१.२६
पाँचथर जिल्लाफिदिम१९१८१७.००३९४२८.००४३००३.००१७४४१९.००८७०३३.००८७३८६.००१२४१.००९९.६०४.०६१४१.००-०.९१
१०इलाम जिल्लाइलाम२९०२५४.००६८३३५.००७१५६७.००२८०५६५.००१३९५७४.००१४०९९१.००१७०३.००९८.९९३.९२१६५.००-०.३३
११झापा जिल्लाभद्रपुर८१२६५०.००२१९९८९.००२४६१३८.००९९४०९०.००४७७४९६.००५१६५९४.००१६०६.००९२.४३४.०४६१९.००१.९३
१२मोरङ जिल्लाविराटनगर९६५३७०.००२४१४१५.००२७४६५१.००११४७१८६.००५५७५२७.००५८९६५९.००१८५५.००९४.५५४.१५६१८.००१.६६
१३सुनसरी जिल्लाइनरुवा७६३४८७.००१८१७८७.००२१६८८७.००९३४४६१.००४५४०७५.००४८०३८६.००१२५७.००९४.५२४.३१७४३.००१.९४
१३उदयपुर जिल्लागाईघाट३१७५३२.००७५९३७.००८१८०२.००३४२७७३.००१६५०३४.००१७७७३९.००२०६३.००९२.८५४.१९१६६.०००.७३
जम्मा४५३४९४३.००१०८२४६२.००१२०३९३०.००४९७२०२१.००२४२५२६६.००२५४६७५५.००२५९०६.००९५.२३४.१३१९२.०००.८८

मधेश प्रदेशको जनसङ्ख्या

क्रमजिल्लासदरमुकामवि.सं २०६८ को जनसङ्ख्याघरधुरी सङ्ख्याजम्मा परिवार सङ्ख्याजम्मा जनसङ्ख्या (वि.सं २०७८)पुरुषमहिलाक्षेत्रफललैङ्गिक अनुपातपरिवारमा सदस्यजनसङ्ख्या प्रति किमीवृद्धि दर
सप्तरी जिल्लाराजविराज६३९२८४.००१२४३२८.००१५१२९५.००७१३२०३.००३५५५३०.००३५७६७३.००१३६३.००९९.४०४.७१५२३.००१.०५
सिराहा जिल्लासिराह६३७३२८.००१२३५३६.००१५४५९३.००७४८४१६.००३६९०४९.००३७९३६७.००११८८.००९७.२८४.८४६३०.००१.५४
धनुषा जिल्लाजनकपुर७५४७७७.००१४६४७६.००१८०८३२.००८७३२७४.००४३४३३५.००४३८९३९.००११८०.००९८.९५४.०३७४०.००१.४०
महोत्तरी जिल्लाजलेश्वर६२७५८०.००११७४९४.००१४५९००.००७१५०४०.००३५४९५२.००३६००८८.००१००२.००९८.५७४.९०७१४.००१.२५
सर्लाही जिल्लामलङ्गवा७६९७२९.००१३८४२७.००१६८४२१.००८५७३६०.००४३३३८२.००४२३९७८.००१२५९.००१०२.२२५.०९६८१.००१.०३
रौतहट जिल्लागौर६८६७२२.००१११६१३.००१३९४०५.००८२५६२३.००४१५८६४.००४०९७५९.००११२६.००१०१.४९५.९२७३३.००१.७७
बारा जिल्लाकलैया६८७७०८.००११२३२९.००१३४३९०.००७४३९७५.००३८०१९२.००३६३७८३.००११९०.००१०४.५१५.५४६२५.०००.७५
पर्सा जिल्लावीरगन्ज६०१०१७.००९३७२४.००११५३१८.००६४९३९७.००३३४९१९.००३१४४७८.००१३५३.००१०६.५०५.६३४८०.०००.७४
जम्मा५४०४१४५.००९६७९२७.००११९०१५४.००६१२६२८८.००३०७८२२३.००३०४८०६५.००९६६१.००१००.९९५.१५६३६.००१.२०

बागमती प्रदेशको जनसङ्ख्या

क्रमजिल्लासदरमुकामवि.सं २०६८ को जनसङ्ख्याघरधुरी सङ्ख्याजम्मा परिवार सङ्ख्याजम्मा जनसङ्ख्या (वि.सं २०७८)पुरुषमहिलाक्षेत्रफललैङ्गिक अनुपातपरिवारमा सदस्यजनसङ्ख्या प्रति किमीवृद्धि दर
दोलखा जिल्लाभीमेश्वर१८६५५७.००४७८७०.००५०६७६.००१७२७२६.००८४११२.००८८६१४.००२१९१.००९४.९२३.४१७९.००-०.७४
सिन्धुपाल्चोक जिल्लाचौतारा२८७७९८.००६९७५१.००७३०१०.००२६२८५२.००१२९३९५.००१३३४५७.००२५४२.००९६.९६३.६०१०३.००-०.८७
रसुवा जिल्लाधुन्चे४३३००.००११३६२.००११८४१.००४५५५४.००२२८५९.००२२६९५.००१५४४.००१००.७२३.८५३०.०००.४९
धादिङ जिल्लानीलकण्ठ३३६०६७.००७८६६३.००८४४६३.००३२२७५१.००१५७२०७.००१६५५४४.००१९२६.००९४.९६३.८२१६६.००-०.३९
नुवाकोट जिल्लाबिदुर२७७४७१.००६५७३४.००६९१६०.००२६२९८१.००१२८८४९.००१३४१३२.००११२१.००९६.०६३.८०२३५.००-०.५१
काठमाडौँ जिल्लाकाठमाडौँ१७४४२४०.००२७६०५४.००५३८१६३.००२०१७५३२.००१०२५७२७.००९९१८०५.००३९५.००१०३.४२३.७५५१०८.००१.४०
भक्तपुर जिल्लाभक्तपुर३०४६५१.००७०९४६.००१०८५५०.००४३०४०८.००२१७९४२.००२१२४६६.००११९.००१०२.५८३.९७३६१७.००३.३२
ललितपुर जिल्लाललितपुर४६८१३२.००९७३९४.००१४१०१२.००५४८४०१.००२७५५३७.००२७२८६४.००३८५.००१००.९८३.८९१४२४.००१.५२
काभ्रेपलान्चोक जिल्लाधुलिखेल३८१९३७.००८३९३२.००९३१८९.००३६६८७९.००१८०९६७.००१८५९१२.००१३९६.००९७.३४३.९४२६३.००-०.३९
१०रामेछाप जिल्लामन्थली२०२६४६.००४५०७३.००४६९३५.००१७०६२०.००८०७७८.००८९८४२.००१५४६.००८९.९१३.६४११०.००-१.६५
११सिन्धुली जिल्लाकमलामाई२९६१९२.००६४६२९.००६९४०९.००३००११७.००१४७६५८.००१५२४५९.००२४९१.००९६.८५४.३२१२०.०००.१३
१२मकवानपुर जिल्लाहेटौँडा४२०४७७.००९६२१४.००१०६६०६.००४६१०५३.००२२८४७२.००२३२५८१.००२४२६.००९८.२३४.३२१९०.०००.८०
१३चितवन जिल्लाभरतपुर५७९९८४.००१५३६६२.००१८२०८३.००७२२१६८.००३५४०७१.००३६८०९७.००२२१८.००९६.१९३.९७३२६.००२.१०
जम्मा५,५२९,४५२११६१२८४.००१५७५०९७.००६०८४०४२.००३०३३५७४.००३०५०४६८.००२०३००.००९९.४५३.८६३००.०००.९२

गण्डकी प्रदेशको जनसङ्ख्या

क्रमजिल्लासदरमुकामवि.सं २०६८ को जनसङ्ख्याघरधुरी सङ्ख्याजम्मा परिवार सङ्ख्याजम्मा जनसङ्ख्या (वि.सं २०७८)पुरुषमहिलाक्षेत्रफललैङ्गिक अनुपातपरिवारमा सदस्यजनसङ्ख्या प्रति किमीवृद्धि दर
गोरखा जिल्लागोरखा२७१०६१.००६८४०४.००७२९६८.००२५२२०१.००११९८११.००१३२३९०.००३६१०.००९०.५०३.४६७०.००-०.६९
मनाङ जिल्लाचामे६५३८.००१४७२.००१५७०.००५६४५.००३१८८.००२४५७.००२२४६.००१२९.७५३.६०३.००-१.४१
मुस्ताङ जिल्लाजोमसोम१३४५२.००३२६८.००३७५१.००१४५९६.००८१७४.००६४२२.००३५७३.००१२७.२८३.८९४.०००.७८
म्याग्दी जिल्लाबेनी११३६४१.००२५३७४.००२९२४२.००१०७३७२.००५२५५४.००५४८१८.००२२९७.००९५.८७३.६७४७.००-०.५४
कास्की जिल्लापोखरा४९२०९८.००१२०५९४.००१६३४९८.००५९९५०४.००२९२७६४.००३०६७४०.००२०१७.००९५.४४३.६७२९७.००१.५९
लमजुङ जिल्लाबेसीसहर१६७७२४.००४०१०१.००४४८७३.००१५३४८०.००७३२०९.००८०२७१.००१६९२.००९१.२०३.४२९१.००-०.०५
तनहुँ जिल्लादमौली३२३२८८.००८१६४७.००९३१७३.००३२७६२०.००१५२९२१.००१७४६९९.००१५४६.००८७.५३३.५२२१२.०००.१३
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाकावासोती३११६०४.००८४६९५.००९५३५८.००३८११०५.००१७९४४६.००२०१६५९.००१४२७.००८८.९८४.००२६७.००१.९३
स्याङग्जा जिल्लापुतलीबजार२८९१४८.००६२८६७.००७०७२१.००२५४९६५.००११८०७६.००१३६८८९.००११६४.००८६.२६३.६१२१९.००-१.२१
१०पर्वत जिल्लाकुस्मा१४६५९०.००३३०५३.००३७६०५.००१३२७०३.००६३१२८.००६९५७५.००४९४.००९०.७३३.५३२६९.००-०.९६
११बागलुङ जिल्लाबागलुङ२६८६१३.००५८४६७.००६५४१७.००२५०५५४.००११७१८९.००१३३३६५.००१७८४.००८७.०७३.८३१४०.००-०.६७
जम्मा२४०३७५७.००५७९९४२.००६७८१७६.००२४७९७४५.००११८०४६०.००१२९९२८५.००२१८५०.००९०.८५३.६६११६.०००.३०

लुम्बिनी प्रदेशको जनसङ्ख्या

क्रमजिल्लासदरमुकामवि.सं २०६८ को जनसङ्ख्याघरधुरी सङ्ख्याजम्मा परिवार सङ्ख्याजम्मा जनसङ्ख्या (वि.सं २०७८)पुरुषमहिलाक्षेत्रफललैङ्गिक अनुपातपरिवारमा सदस्यजनसङ्ख्या प्रति किमीवृद्धि दर
पूर्वी रूकुम जिल्लारुकुमकोट५३१८४.००११७०२.००१३२६४.००५७९६२.००२८२२६.००२९७३६.००१६६३.००९४.९२४.३७३५.०००.८३
रोल्पा जिल्लालिवाङ२२४५०६.००४९५९०.००५२९९२.००२३६२२६.००११०९६६.००१२५२६०.००१८७९.००८८.५९४.४६१२६.०००.४९
प्युठान जिल्लाप्युठान२२८१०२.००५२१७२.००५६९६२.००२३१८४८.००१०४४६३.००१२७३८५.००१३०९.००८२.०१४.०७१७७.०००.१६
गुल्मी जिल्लातम्घास२८०१६०.००६१२२२.००६६७२५.००२४६८३६.००११२७८८.००१३४०४८.००११४९.००८४.१४३.७०२१५.००-१.२२
अर्घाखाँची जिल्लासन्धिखर्क१९७६३२.००४५०१९.००४९०८०.००१७७२००.००८१०१३.००९६१८७.००११९३.००८४.२२३.६११४९.००-१.०५
पाल्पा जिल्लातानसेन२६११८०.००५६२७५.००६४३१८.००२४२४२३.००१११९४०.००१३०४८३.००१३७३.००८५.७९३.७७१७७.००-०.७२
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लारामग्राम३३१९०४.००७३२६३.००८३८८२.००३८५५१५.००१८८०७६.००१९७४३९.००७३५.००९५.२६४.६०५२५.००१.४४
रुपन्देही जिल्लासिद्धार्थनगर८८०१९६.००१९५१०३.००२४१४४९.००१११८९७५.००५४७५४५.००५७१४३०.००१३६०.००९५.८२४.६३८२३.००२.३०
कपिलवस्तु जिल्लातौलिहवा५७१९३६.००१०३७६५.००१२२७१५.००६८६७३९.००३३७६०४.००३४९१३५.००१७३८.००९६.७०५.६०३९५.००१.७६
१०दाङ जिल्लाघोराही५५२५८३.००१४९२६८.००१६५७६१.००६७६२७७.००३२१९०१.००३५४३७६.००२९५५.००९०.८४४.०५२२९.००१.९४
११बाँके जिल्लानेपालगन्ज४९१३१३.००११०१३५.००१३१९२७.००६०३३९३.००२९५११२.००३०८२८१.००२३३७.००९५.७३४.५२२५८.००१.९७
१२बर्दिया जिल्लागुलरिया४२६५७६.००९८९३६.००१०६४४८.००४६०८३१.००२१७८५०.००२४२९८१.००२०२५.००८९.६६४.३३२२८.०००.७४
जम्मा४,४९९,२७२१,००६,४५०१,१५५,५२३५,१२४,२२५२४५७४८४२६६६७४११९७१६९२.१५४.४३२३०१.२५

कर्णाली प्रदेशको जनसङ्ख्या

क्रमजिल्लासदरमुकामवि.सं २०६८ को जनसङ्ख्याघरधुरी सङ्ख्याजम्मा परिवार सङ्ख्याजम्मा जनसङ्ख्या (वि.सं २०७८)पुरुषमहिलाक्षेत्रफललैङ्गिक अनुपातपरिवारमा सदस्यजनसङ्ख्या प्रति किमीवृद्धि दर
डोल्पा जिल्लादुनै३६७००.००७९९५.००९४२९.००४२९५९.००२१२७६.००२१६८३.००७८८९.००९५.१२४.५६५.००१.५१
मुगु जिल्लागमगढी५५२८६.००११७९१.००१२५३५.००६६६५८.००३३४४८.००३३२१०.००३५३५.००१००.७२५१.३२१९.००१.००
हुम्ला जिल्लासिमिकोट५०८५८.००१०३१३.००११४८४.००५५४९६.००२७९८२.००२७५१४.००५६५५.००१०१.७०४.८३१०.०००.८४
जुम्ला जिल्लाचन्दननाथ१०८९२१.००२२४०५.००२४५०१.००११९३७७.००५९८३६.००५९५४१.००२५३१.००१००.५०४.८७४७.०००.५८
कालिकोट जिल्लामान्मा१३६९४८.००२२९२९.००२६९५६.००१४४९१७.००७२२४३.००७२६७४.००१७४१.००९९.४१५.३८८३.०००.५४
दैलेख जिल्लानारायण२६१७७०.००४८७७६.००५५७०८.००२५३३१९.००१२१६७५.००१३१६४४.००१५०२.००९२.४३४.५५१६९.००-०.३१
जाजरकोट जिल्लाखलङ्गा१७१३०४.००३४३०९.००३८०५४.००१८९३६५.००९३७९५.००९५५७०.००२२३०.००९८.१४४.९८८५.०००.९६
पश्चिमी रूकुम जिल्लामुसिकोट१५५३८३.००३४००७.००३७७०८.००१६६३५४.००८१०६३.००८५२९१.००१२१३.००९५.०४४.४११३७.०००.६५
सल्यान जिल्लासल्यान२४२४४४.००५१९८४.००५५४००.००२३८६६८.००११४९५३.००१२३७१५.००१४६२.००९२.९२४.३११६३.००-०.१५
१०सुर्खेत जिल्लावीरेन्द्रनगर३५०८०४.००८७३१२.००९९३५०.००४१७७७६.००२०२०३६.००२१५७४०.००२४५१.००९३.६५४.२११७०.००१.६८
जम्मा१,५७०,४१८३३१८२१.००३७११२५.००१६९४८८९.००८२८३०७.००८६६५८२.००३०२०९.००९५.५८४.५७६१.०००.७३

सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या

क्रमजिल्लासदरमुकामवि.सं २०६८ को जनसङ्ख्याघरधुरी सङ्ख्याजम्मा परिवार सङ्ख्याजम्मा जनसङ्ख्या (वि.सं २०७८)पुरुषमहिलाक्षेत्रफललैङ्गिक अनुपातपरिवारमा सदस्यजनसङ्ख्या प्रति किमीवृद्धि दर
बाजुरा जिल्लामार्तडी१३४९१२.००२३८९१.००२८९२२.००१३८९९८.००६७६०८.००७१३९०.००२१८८.००९४.७०४.८०६४.०००.२९
बझाङ जिल्लाजयपृथ्वी१९५१५९.००३२९१७.००३८३६९.००१८९०९७.००८८९८८.००१००१०९.००३४२२.००८८.८९४.९३५५.००-०.३०
दार्चुला जिल्लादार्चुला१३३२७४.००२५२००.००२९१८६.००१३५०५६.००६५३४९.००६९७०७.००२६५७.००९३.७५४.६६५१.०००.१३
बैतडी जिल्लादशरथचन्द२५०८९८.००४२२८८.००५०४७२.००२४४४००.००११५४२६.००१२८९७४.००१५१९.००८९.५०४.८४१६१.००-०.२५
डडेलधुरा जिल्लाअमरगढी१४२०९४.००२६५०३.००३१६०८.००१३९४२०.००६५९३०.००७३४९०.००१५३८.००८९.७१४.४१९१.००-०.१८
डोटी जिल्लादिपायल सिलगढी२११७४६.००३६८०६.००४६१००.००२०५६८३.००९५०६६.००११०६१७.००२०२५.००८५.९४४.४६१०२.००-०.२८
अछाम जिल्लामङ्गलसेन२५७४७७.००३९३७५.००४९९६९.००२२९८१६.००१०६२४०.००१२३५७६.००१६८०.००८५.९७४.६०१३७.००-१.०९
कैलाली जिल्लागोदावरी७७५७०९.००१८३७०७.००२००५२८.००९१११५५.००४३९७९२.००४७१३६३.००३२३५.००९३.३०४.५४२८२.००१.५४
कञ्चनपुर जिल्लाभीमदत्त४५१२४८.००१०३३७२.००१११९००.००५१७६४५.००२४३५९८.००२७४०४७.००१६१०.००८८.८९४.६३३२२.००१.३२
जम्मा२५५२५१७.००५१४०५९.००५८७०५४.००२७११२७०.००१२८७९९७.००१४२३२७३.००१९८७४.००९०.४९४.६२१३६.०००.५०

प्राविधिक प्रयोग

[सम्पादन गर्नुहोस्]

राजधानी बाहिर विगतमा जस्तै कागजी प्रश्नावलीबाट जनगणना गरिए पनि काठमाडौँँ महानगरपालिका र छवटा नगरपालिकामा विद्युतीय माध्यमबाट जनगणना गरिएको थियो। कालापानी क्षेत्रमा स्थलगत जनगणना सम्भव नभए स्याटलाइट प्रविधि बाट घर सङ्ख्या गनिने बताइएको थियो।[११] ई-सेन्ससको विधिबाट पहिलो पटक विदेशमा रहेका नेपाली नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण पनि सङ्कलन गरिएको थियो।

जनगणनामा गणकहरूले सिसाकलमको प्रयोग गरी फारम भरेको आरोप लागेको छ।[१२] बाग्लुङका कायत समुदायले जनगणना वहिष्कार गरेका थिए।[१३]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 "राष्ट्रिय जनगणना २०७८ को नतीजा सार्वजनिक (पूर्ण पाठ)", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-२५ अभिलेखिकरण २०२३-०३-२५ वेब्याक मेसिन
  2. "Jangarana-1.pdf", नेपालको जनगणना २०७८ (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-२५
  3. "राष्ट्रिय जनगणना, २०७८ : समृद्धिको आधार", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७
  4. "कोरोनाको प्रभाव जनगणनामा, नमूना जनगणना असारमा", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७
  5. "बाह्रौं राष्ट्रिय जनगणनाको तयारी पूरा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७
  6. "राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने", नागरिक न्यूज (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७
  7. "बाह्रौ राष्ट्रिय जनगणना सम्वन्धी प्रश्नोत्तर", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७
  8. "जनगणना नेपाल २०७८: पुरुषभन्दा महिला ६ लाखले मात्रै बढी, जनसङ्ख्या वृद्धिदर घट्दो", बीबीसी नेपाली, २६ जनवरी २०२२, अन्तिम पहुँच २९ जनवरी २०२४
  9. "राष्ट्रिय जनगणना २०७८ को नतीजा सार्वजनिक (पूर्ण पाठ)", हिमालखबर, १० चैत २०७९, अन्तिम पहुँच २९ जनवरी २०२४ अभिलेखिकरण २०२३-०३-२५ वेब्याक मेसिन
  10. "राष्ट्रिय जनगणना २०७८", केन्द्रीय तथ्याङ्क विभाग (नेपालीमा), मूलबाट २७ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जनवरी २०२२ अभिलेखिकरण २७ जनवरी २०२२ वेब्याक मेसिन
  11. "राष्ट्रिय जनगणना नेपाल: 'लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइटबाट भए पनि गणना'", बीबीसी नेपाली, ११ नोभेम्बर २०२१, अन्तिम पहुँच २९ जनवरी २०२४
  12. "जनगणनाको पहिलो दिन पेन्सिलले लेखेको पाइयो,सहि तथ्यांक आउनेमा आशंका", चिसेफायु, मूलबाट १७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २०२१ अभिलेखिकरण १७ नोभेम्बर २०२१ वेब्याक मेसिन
  13. "जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा", शिलापत्र, मूलबाट १७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २०२१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]