२०१९-२० कोरोना भाइरस प्रकोप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२०१९–२० कोरोना भाइरस विश्वव्यापी महामारी
COVID-19 Outbreak World Map.svg
२३ मार्च २०२० सम्म कोरोनाभाइरसको प्रसारको मानचित्र
  १०००+ प्रमाणित बिरामी
  १००–९९९ प्रमाणित बिरामी
  १०–९९ प्रमाणित बिरामी
  १–९ प्रमाणित बिरामी
COVID-19-outbreak-timeline.gif
१२ जनवरी देखि २९ फेब्रुअरी २०२० सम्म कोभिड-१९को फैलिएको प्रमाणित बिरामीहरूको अनुमानित नक्सा
Coronavirus patients at the Imam Khomeini Hospital in Tehran, Iran--1 March 2020.jpg
2020 coronavirus task force.jpg
蔡總統視導33化學兵群 02.jpg
Emergenza coronavirus (49501382461).jpg
Dried pasta shelves empty in an Australian supermarket.jpg
(atas ke bawah, kiri ke kanan)
रोगकोरोनाभाइरस रोग २०१९ (कोभिड-१९)
विषाणुको प्रजातिसार्स कोभ-२
प्रथम सङ्क्रमित घटना१७ नोभेम्बर २०१९[१]
उत्पत्तिवुहान, हुबेई, चीन
३०°३५′१४″उ॰ ११४°१७′१७″पू॰ / ३०.५८७२२°N ११४.२८८०६°E / 30.58722; 114.28806
निश्चित सङ्क्रमित३७८,०००+[२]
स्वस्थ्य लाभ भएका१०१,०००+[२]
मृत
१६,०००
अञ्चल
१९०+

कोरोना भाइरस विश्वव्यापी महामारी (२०१९–२०) को सुरूवात एक नयाँ किसिमको कोरोनाभाइरस (सार्स कोभ-२)को सङ्क्रमणको रूपमा मध्य चीनको वुहान सहरमा २०१९ को मध्य डिसेम्बरमा भएको थियो। कोरोनाको सङ्क्रमण विस्वभर फैलिन थालेपछि २३ जनवरी २०२० मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।[३] [४] विश्व स्वास्थ्य सङ्गठनले यस रोगलाई व्यापक रूपमा फैलन सक्ने सम्भावना पहिले देखिनै दिएको थियो।[५]चिनियाँ नयाँ वर्षको आसपास यो चीनको वुहानमा महामारीको रूपमा फ‌ैलियो।[६] [७]

वैशाख १, २०७७ सम्म, यस रोगको २१० देशहरूमा १८,५४,४६४ भन्दा बढी प्रमाणित मामलाहरू, १,१४,३३१ भन्दा बढीको मृत्यु र ४,३५,०७४ बन्दा बढी निको भएको मामलाहरू रहेका छन्।[२]

कोरोनाको लक्षण[सम्पादन गर्ने]

कोरोना महामारी को विश्वव्यापी सङ्क्रमण[सम्पादन गर्ने]

विश्वव्यापी कोरोना महामारीको सङ्क्रमण सूची[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Coronavirus: China's first confirmed Covid-19 case traced back to 17 November", South China Morning Post (अङ्ग्रेजीमा), १३ Mac २०२०, अन्तिम पहुँच १३ Mac २०२० 
  2. २.० २.१ २.२ "Coronavirus Update (Live) for COVID-19 Wuhan China Virus Outbreak – Worldometer", www.worldometers.info 
  3. Schnirring, Lisa; 2020 (२३ जनवरी २०२०), "WHO holds off on nCoV emergency declaration as cases soar", CIDRAP (अङ्ग्रेजीमा), अन्तिम पहुँच २४ जनवरी २०२० 
  4. "Statement on the meeting of the International Health Regulations (2005) Emergency Committee regarding the outbreak of novel coronavirus 2019 (n-CoV) on 23 जनवरी 2020", www.who.int (अङ्ग्रेजीमा), अन्तिम पहुँच २३ जनवरी २०२० 
  5. Newey, Sarah (१४ जनवरी २०२०), "WHO refuses to rule out human-to-human spread in China's mystery virus outbreak", The Telegraph (en-GBमा), आइएसएसएन 0307-1235, मूलबाट १५ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०२० 
  6. Cohen, Jon; Normile, Dennis (१७ जनवरी २०२०), "New SARS-like virus in China triggers alarm", Science (अङ्ग्रेजीमा) 367 (6475): 234–235, आइएसएसएन 0036-8075, डिओआई:10.1126/science.367.6475.234, पिएमआइडी 31949058, मूलबाट १७ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०२० 
  7. Schnirring, Lisa (२० जनवरी २०२०), "New coronavirus infects health workers, spreads to Korea", CIDRAP (अङ्ग्रेजीमा), मूलबाट २१ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०२० 
  8. Julia Naftulin, Business Insider (२६ जनवरी २०२०), "Wuhan Coronavirus Can Be Infectious Before People Show Symptoms, Official Claims", sciencealert.com, मूलबाट २७ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जनवरी २०२० 


विश्वसनीय स्रोतहरू[सम्पादन गर्ने]

  1. [Coronavirus disease (COVID-19) Pandemic]
  2. [2019–20 coronavirus pandemic]
  3. [Worldometers Live Update]
  4. [NCOV2019 LIVE UPDATE]