विश्व स्वास्थ्य सङ्गठन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विश्व स्वास्थ्य सङ्गठन
Emblem of the United Nations.svg
World Health Organization Logo.svg
सङ्क्षिप्त नामडब्ल्युएचओ
उच्चारण
गठन७ अप्रिल १९४८; ७५ वर्ष पहिले (१९४८-०४-07)
प्रकारसंयुक्त राष्ट्रका विशिष्टीकृत संस्थाहरू
कानुनी वैद्यतासक्रिय
प्रधान कार्यालयजेनेभा, स्विट्जरल्यान्ड
शीर्ष
टेड्रोस एड्हानोम
(महा निर्देशक)
सौम्या स्वामिनाथन
(उप महानिदेशक)
जेन एलिसन
(उप महानिदेशक)
मूल सङ्गठनहरू
संयुक्त राष्ट्र आर्थिक र सामाजिक परिषद
वेबसाइटwww.who.int

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) विश्वका देशहरू स्वास्थ्य सम्बन्धी समस्याहरूमाथि आपसी सहयोग एवं मानक विकसित गर्ने संस्था हो। विश्व स्वास्थ्य सङ्गठनका १९३ सदस्य देश तथा दुइ संबद्ध सदस्य छन्। यो संयुक्त राष्ट्रको एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ अप्रैल १९४८मा गरिएको थियो। यस कारण प्रत्येक साल ७ अप्रैल का दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ।[१]

नेपाल पनि विश्व स्वास्थ्य सङ्गठनको एक सदस्य देश हो र यसको नेपाली मुख्यालय नेपालको राजधानी काठमाडौँमा स्थित छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]