टेड्रोस एड्हानोम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डा. टेड्रोस एड्हानोम गेहब्रेयसस (Tedros Adhanom Ghebreyesus ( Ge'ez : ቴዎድሮስ አድሓኖም ገብረኢየሱስ; जन्म ३ मार्च १९६५ ) [१] एक इथियोपियाली जीवविज्ञानी, सार्वजनिक स्वास्थ्य शोधकर्ता हुन् र सन् २०१७ देखि विश्व स्वास्थ्य सङ्गठन को महा-निर्देशकको रुपमा सेवारत छन्। [२][३] टेड्रस पहिलो गैर-चिकित्सक र भूमिकामा पहिलो अफ्रिकी हुन्;[४] उनलाई अफ्रिकी सङ्घले समर्थन गर्यो। [५] उनी इथियोपिया सरकारमा दुई उच्च-पदमा : २००५ देखि २०१२ सम्म स्वास्थ्य मन्त्री [६] र २०१२ देखि २०१६ सम्मका विदेश मन्त्री बसेका थिए। [७][८]

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

प्रारम्भिक क्यारियर[सम्पादन गर्नुहोस्]

इथियोपियाका स्वास्थ्य मन्त्री (२००५-२०१२)[सम्पादन गर्नुहोस्]

इथियोपियाका विदेश मन्त्री (२०१२-२०१६)[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

टेड्रोस विवाहित छन् र उनका पाँच जना सन्तानहरू छन् ।[९]


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Curriculum Vitae: Dr Tedros Adhanom Ghebreyesus", World Health Organization, मूलबाट १४ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अक्टोबर २०१८ 
  2. Branswell, Helen (२३ मे २०१७), "Tedros Adhanom Ghebreyesus elected new head of WHO", STAT, मूलबाट १४ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुलाई २०१७ 
  3. "Dr Tedros takes office as WHO Director-General", World Health Organization, १ जुलाई २०१७, मूलबाट ४ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अप्रिल २०२० 
  4. Ducharme, Jamie (२१ नोभेम्बर २०१९), "World Health Organization Chief Tedros Adhanom Ghebreyesus Never Stops Worrying", Time, मूलबाट १ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अप्रिल २०२० 
  5. "Curriculum Vitae: Dr Tedros Adhanom Ghebreyesus. Candidate for Director-General of the World Health Organization", World Health Organization, मूलबाट २६ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अप्रिल २०२० 
  6. "Transforming Health Care in Ethiopia: An Interview with Dr. Tedros Adhanom Ghebreyesu", Boston Consulting Group, १९ जुन २०१३, मूलबाट ७ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अप्रिल २०२० 
  7. "His Excelency Dr Tedros Adhanom G/Eyesus", FDRE Ministry of Foreign Affairs (1 of 2), २०१६, मूलबाट ९ नोभेम्बर २०१६-मा सङ्ग्रहित। 
  8. "His Excelency Dr Tedros Adhanom G/Eyesus", FDRE Ministry of Foreign Affairs (2 of 2), २०१६, मूलबाट २९ नोभेम्बर २०१६-मा सङ्ग्रहित। 
  9. "Tedros Adhanom Ghebreyesus: Ethiopian wins top WHO job", BBC News, २३ मे २०१७, मूलबाट २७ जुन २०१७-मा सङ्ग्रहित।