तेहरान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तेहरान शहर

तेहरान इरानको राजधानी शहर हो।

इतिहास[सम्पादन गर्नुहोस्]

भूगोल[सम्पादन गर्नुहोस्]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

तेहरान एक विविधतापूर्ण शहर हो यहाँ २०११ मा करिब ८,२९३,१४० जनसङ्ख्या थियो ।

यहाँ पर्सियन जातिको बाहुल्यता रहेको छ ।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

पर्यटन[सम्पादन गर्नुहोस्]

साँस्कृतिक सम्पदा तथा आकर्षणमा धनि भएकोले तेहरान इरानको एक महत्त्वपूर्ण पर्यटकीय स्थल हो ।

पूर्वाधार[सम्पादन गर्नुहोस्]

शिक्षा[सम्पादन गर्नुहोस्]

परम्परा[सम्पादन गर्नुहोस्]

भगिनी शहर[सम्पादन गर्नुहोस्]

देश सहर राज्य/ प्रदेश/ क्षेत्र/ प्रशासन Date
दक्षिण कोरिया दक्षिण कोरिया Seal of Seoul, South Korea.svg सोल सोल १९६३
संयुक्त राज्य अमेरिका अमेरिका Seal of Los Angeles.svg लस एन्जल्स Flag of California.svg क्यालीफोर्निया १९७२
संयुक्त अधिराज्य बेलायत Arms of the Greater London Council.svg लण्डन Greater London 1993
क्युबा क्युबा Coat of arms of La Habana.svg हवाना Escudo Habana1.jpg ला हवाना २००१
भेनेजुएला भेनेजुएला Coat of arms of Caracas.svg काराकस Flag of Caracas.svg राजधानी 2001[१]
दक्षिण अफ्रिका दक्षिण अफ्रिका Pretoria coa.jpg प्रिटोरीया Gauteng २००२
रुस रसिया Coat of Arms of Moscow.svg मस्को Flag of Moscow, Russia.svg Central Federal District २००४
चीन चीन बेइजिङ बेइजिङ महानगर २००६
ताजिकिस्तान ताजिक्स्तान Coat of Arms of Dushanbe.png दुसान्बे २००६
बेलारुस बेलारुस Coat of arms of Minsk.svg मिन्स्क Flag of Minsk Voblast.svg मिन्स्क २००६
टर्की टर्की आंकारा अनाटोलिया २०१३
जर्जिया (देश) जर्जिया Seal of Tbilisi, Georgia.svg तिबिलिसी Flag of Tbilisi.svg तिबिलिसी २०१५
हङ्गेरी हङ्गेरी Coa Hungary Town Budapest big.svg बुडापेस्ट Flag of Budapest (2011-).svg सेन्ट्रल हङ्गेरी २०१५
बोस्निया र हर्जगोभिना बोस्निया र हर्जगोभिना Coat of arms of Sarajevo.svg सरयेभो Flag of Sarajevo.svg सरयेभो केनटन 2016

तेहरानको न्यु योर्क , काबुल , बग्दाद , सेन्ट पिटर्सबर्ग , मिलान , लण्डन लगायतका शहरहरूसँग पनि आपसी सहयोग र भावनाको सम्झौता रहेको छः

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Ettela't International", अन्तिम पहुँच २९ अक्टोबर २०१५