लन्डन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लन्डन
लन्डनका धरोहरहरू
लन्डनका धरोहरहरू
संयुक्त अधिराज्यमा लन्डन
Sovereign stateसंयुक्त अधिराज्य
CountryEngland
RegionLondon
Ceremonial countiesCity and Greater London
DistrictsCity and 32 boroughs
Settled by Romansas Londinium, c. AD 43
HeadquartersCity Hall
सरकार
 • Regional authorityGreater London Authority
 • Regional assemblyLondon Assembly
 • Mayor of LondonBoris Johnson
 • UK Parliament
 - London Assembly
 - European Parliament
74 constituencies
14 constituencies
London constituency
क्षेत्रफल
 • London६०७ वर्ग माइल (१५७० किमी)
उन्नतांश79 फिट (24 मिटर)
जनसङ्ख्या
 (July 2010 est.)[२]
 • London७,८२५,२००
 • घनत्व12892/वर्ग माइल (4978/किमी2)
 • सहर
८,२७८,२५१
 • महानगर
१३,७०९,०००
 • Demonym
Londoner
 • Ethnicity
(June 2009 estimates)
समय क्षेत्रयुटिसी±0 (GMT)
 • ग्रीष्म (डिएसटी)युटिसी+1 (BST)
Postcode areas
E

, EC , N , NW , SE , SW , W , WC , BR , CM , CR , DA , EN , HA , IG , KT , RM , SM , TN , TW , UB

, WD
क्षेत्रीय सङ्केत(हरू)020, 01322, 01689, 01708, 01737, 01895, 01923, 01959, 01992
वेबसाइटलन्डन.गव.युके

लन्डन /ˈlʌndən/ ( ) सहर बेलायतसंयुक्त अधिराज्यको राजधानी हो। यो सहर बेलायतको दक्षिण-पूर्वमा छ र थेम्स नदी यसको बिचबाट बग्दछ। यहाँ मानिसहरू बसोबास गर्दै आएको २ हजार वर्ष भन्दा बढी भई सकेको छ। यहाँको जनसङ्ख्या करिब ७५ लाख छ, जुन युरोपेली संघका सबै सहरहरू मध्ये सबैभन्दा धेरै हो। महानगरिय क्षेत्रमा करिब १ करोड ४० लाख मानिसहरू बसोबास गर्दछन। व्यापार, अर्थतन्त्रसंस्कृतिको हिसाबले यो विश्वकै एक महत्त्वपूर्ण सहर हो। राजनीति, शिक्षा, मनोरञ्जन, सञ्चार माध्यम, फेशनकलामा लन्डनले ठूलो प्रभाव पार्दछ। यहाँ ब्रिटिश सङ्ग्रहालय, नेशनल ग्यालरी, प्राकृतिक इतिहास सङ्ग्रहालय, टेट मोडर्न, ब्रिटिश लाइब्रेरी र वेस्ट एन्ड थिएटर सहित कई धेरै महत्त्वपूर्ण सङ्ग्रहालय, गिर्जाघर र अन्य राम्रा पर्यटकिय ठाउँहरू छन्।

घटनाहरू[सम्पादन गर्नुहोस्]

इतिहास[सम्पादन गर्नुहोस्]

रोमनहरूले इश्वि सन ४३मा थेम्स नदी किनारमा लोन्दिनियम नामको एक सहर निर्माण गरे, जसको नाम पछि लन्डन भयो। यस सहरलाई सन ६१मा रानी बौदिकाका सैनिकहरूले ध्वस्त पारे। रोमनहरूले समातेपछि बौदिकाले आत्महत्या गरिन। रोमनहरूले लन्डनको पुनर्निर्माण गरे। लन्डन एक महत्त्वपूर्ण ब्यापारिक सहर हुनपुग्यो। रोमनहरूले ब्रिटेन छाडेपछि धेरै समयसम्म सहरमा कोही पनि बसेनन् किन भनें एङ्गलो-सेक्सनहरू गाँउमा बस्न रुचाँउदथे। नवौँ सताब्दीमा मानिसहरू त्यहाँ फेरी बस्न थाले। यो बेलायतको सबै भन्दा ठूलो सहर त बन्यो तर १२वौं सताब्दीमा आएर मात्र यो बेलायतको राजधानी बन्यो।

त्यस पश्चात, लन्डन धेरै ठूलो बन्न पुग्यो। बृहत लन्डनमा ३३ लन्डन बोर्‌होहरू र एक मेयर छन्। लन्डनको पुरानो सहर केबल एक बर्गमिल मात्र छ, तर यसको आफ्नै लर्डमेयर छ।

बृहत लन्डनको अर्को प्रशिद्ध भाग वेस्टमिन्सटर हो, जुन सँधै लन्डन भन्दा बेग्लै सहर थियो। वेस्टमिन्सटरमा वेस्टमिन्सटर एब्बे (एक गिर्जाघर), वेस्टमिन्सटर दरबार (संसद भवन, बिग बेन - ठूलो घण्टा भएको) र १० डाउनिङमार्ग (प्रधानमन्त्री निवास) छन्।

स्मारकहरू[सम्पादन गर्नुहोस्]

शहश्राब्दी गुम्बज, थेम्स नदीबाट हेर्दा

आधुनिक लन्डनको दृश्य

पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

अन्य वेबसाइटहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. London, United Kingdom Forecast : Weather Underground (weather and elevation at Heathrow Airport) (online), The Weather Underground, Inc., १९ मे २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ६ जुन २००८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named 2010 ONS Population
  3. http://news.bbc.co.uk/1/shared/spl/hi/uk/05/london_blasts/victims/default.stm
  4. http://www.emergency-management.net/london_bomb.htm