गिर्जाघर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गिर्जाघर

चर्च अथवा गिर्जाघर ईसाइ धर्मावलम्बिहरूको आराधना संगति गर्ने ठाउँ हो साथै प्रार्थना,विवाह तथा अन्य कार्यक्रमहरू गरिने धार्मिक स्थल हो। नेपाल र ईज्राएलमा हरेक शनिवार तथा अन्य देशमा हरेक आईतबार ईसाइहरू चर्चमा भेला भई येशू ख्रीष्ट को आराधना गर्दछन। अङ्ग्रेजीमा यसलाई चर्च भनिन्छ, नेपालीमा मण्डली भनिन्छ ।