गिर्जाघर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Tarascon from Castle.jpg

चर्च अथवा गिर्जाघर ईसाइ धर्मावलम्बिहरूको आराधना संगति गर्ने ठाउँ हो साथै प्रार्थना,विवाह तथा अन्य कार्यक्रमहरू गरिने धार्मिक स्थल हो। नेपाल र ईज्राएलमा हरेक शनिवार तथा अन्य देशमा हरेक आईतबार ईसाइहरू चर्चमा भेला भई येशू ख्रीष्ट को आराधना गर्दछन। अङ्ग्रेजीमा यसलाई चर्च भनिन्छ, नेपालीमा मण्डली भनिन्छ ।