विकिपिडिया:लेखन शैली/लेआउट
स्वरूप
यस पृष्ठले लेखको विभिन्न भागहरू क्रमैसँग हुनुपर्ने कुराहरू निर्देशन गर्छ । सामान्य रुपमा लेख निम्न रुपमा विभाजित भएको हुन्छ:
- शिर्षक (लिड सेक्सन भन्दा माथिको भाग)
- बहुविकल्पी टेम्पलेट
- डिलिसन ट्याग
- निर्माणाधिन वा विवादित भएको सन्देश दिन ट्याग
- इन्फोबाकस
- चित्र
- अन्य टेम्पलटहरू
- लेखको मुख्य भागहरू
- लिड सेक्सन
- विषय सुची
- विभिन्न लेखका भागहरू
- अन्तिम भाग
- यी पनि हेर्नुहोस्
- सन्दर्भ सूची
- बाह्य लिङ्क
- फुटर
- न्याभ टेम्पलेट
- श्रेणीहरू