विकिपिडिया:लेखन शैली/लेआउट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस पृष्ठले लेखको विभिन्न भागहरू क्रमैसँग हुनुपर्ने कुराहरू निर्देशन गर्छ । सामान्य रुपमा लेख निम्न रुपमा विभाजित भएको हुन्छ:

  • शिर्षक (लिड सेक्सन भन्दा माथिको भाग)
    • बहुविकल्पी टेम्पलेट
    • डिलिसन ट्याग
    • निर्माणाधिन वा विवादित भएको सन्देश दिन ट्याग
    • इन्फोबाकस
    • चित्र
    • अन्य टेम्पलटहरू
  • लेखको मुख्य भागहरू
  • अन्तिम भाग
    • यी पनि हेर्नुहोस्
    • सन्दर्भ सूची
    • बाह्य लिङ्क
  • फुटर
    • न्याभ टेम्पलेट
    • श्रेणीहरू

अन्य

यो पनि हेर्नुहोस्