ढाँचा वार्ता:विकिपिडिया नीति तथा दिशानिर्देशहरू
स्वरूप
अनुरोध
[सम्पादन गर्नुहोस्]अनुरोध (Krish Dulal—Nirmal Dulal—सरोज कुमार ढकाल—Ganesh Paudel—Nabin K. Sapkota—राम प्रसाद जोशी—Nirjal stha—Laxmi Rose—Eukesh—Indiver) (रमेश सिंह बोहरा—Nepaboy—सृजना—RajeshPandey) नेपाली विकिपीडियामा नीति तथा दिशानिर्देशहरूको आवश्यकता रहेको हुनाले सोको निर्माणमा सबैको सहयोग अत्यावश्यक रहेको हुनाले यस ढाँचामाथि विचार गर्न सबै प्रबन्धक तथा प्रसासकमा अनुरोध गर्दछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५८, ८ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
पुन: अनुरोध
[सम्पादन गर्नुहोस्]अनुरोध (Krish Dulal—Nirmal Dulal—सरोज कुमार ढकाल—Ganesh Paudel—Nabin K. Sapkota—राम प्रसाद जोशी—Nirjal stha—Laxmi Rose—Eukesh—Indiver) (रमेश सिंह बोहरा—Nepaboy—सृजना—RajeshPandey)--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५४, १२ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
- नयाँ नितीहरू बनाउने कुरामा मेरो पूर्ण समर्थन छ ।--आर॰पी॰ जोशी वार्ता ११:१९, १३ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
- यहाँ केही छ। हेर्नुहोला -DULAL (मसँग कुरा गर्नुहोस्) ०१:०६, २० सेप्टेम्बर २०१५ (युटिसी(UTC))
- @Krish Dulal: तपाईंले दर्साउनु भएको पृष्ठबाट धेरै सहयोग पुग्नेछ । तर यहाँ ढाँचा अनुसार पृष्ठ बनाउने छलफलका लागि सबै प्रबन्धक र प्रशासकलाई सूचना पठाइएको हो । नीति बनाउनु संवेदनशील विषय भएकोले सबैको सहयोग र यस कार्यमा उपस्थितिको अपेक्षा गरेको छु । हेरौ --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:३९, २० सेप्टेम्बर २०१५ (युटिसी(UTC))