यो प्रयोगकर्ता नेपाली विकिपीडियाका प्रबन्धक हुन् ।
यो प्रयोगकर्ता नेपाली विकिपेडियामा प्रशासक हुनहुन्छ।

प्रयोगकर्ता:Ganesh Paudel

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्


Ganesh Kumar Paudel
Volunteer contributor, local sysop, bureaucrat, Wikimedia Nepal
"Transferring knowledge to the next generation is noble work. You write in Wikipedia which really will have meaning for your society and it will be an asset for future generation."
Ganesh Paudel-4575.jpg

मेरो बारेमा

Ganesh Paudel was born in the hilly farming village of Premejung in Nayabazar, Nepal, and currently lives in Kathmandu, the capital city. At 38, he makes his living as a web coordinator at a telecom company, a job he came to after years as a print, radio and TV journalist. A contributor since 2004, he now volunteers his time as a wikipedia sysop and bureaucrat.

  • Affiliation : Wikimedia Nepal, Internet Society (ISOC) Nepal, Nepal Geographic Society
  • Activities : Social Activism, Writing, Catalist for Local Content Development.
  • Education : Master's Degree in Mass Communication and Journalism (Specialization with Digital Media)


मेरा कार्यहरू

  • I have worked as a Print, Radio, TV and online journalist in the past.
  • Now I'm involved in writing biography of a former Prime Minister of Nepal.


सम्पर्क

  • Email: gpaudel@gmail.com
  • On my Nepali Wikipedia talk page as Ganesh Paudel as my volunteer role.
  • Gtalk: gpaudel@gmail.com
  • Facebook:ganeshpdl@yahoo.com



Babel
Wikipedia bureaucrat.svg यो प्रयोगकर्तालाई नेपाली विकिपीडियामा प्रशासक अधिकार प्राप्त छ । (परिक्षण)
Wikipedia Administrator.svg यो प्रयोगकर्तालाई नेपाली विकिपीडियामा प्रबन्धक अधिकार प्राप्त छ । (परिक्षण)
Wiki Nepal.png यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।
Ezra Cornell's first book.jpg यो प्रयोगकर्ताले उच्च स्तरीय शिक्षा हासिल गर्नुभएको छ ।
Ne प्रयोगकर्ता नेपाली भाषाको मातृभाषी हुनुहुन्छ ।
en-3 This user is able to contribute with an advanced level of English.
hi यह सदस्य मातृभाषा के बराबर हिन्दी जानते हेँ।
sa-1 एषः उपयोजकः सरल-संस्कृते लिखितुं शक्नोति.
ढाँचा:User bh-2
new-१ वय्‌कःयात नेपालभाषा भति-भति वः।
ढाँचा:User xsr-1
SpecialBarnstar.png Mr. Wikipedian
नेपाली विकिपीडियामा विगत ३ महिना देखी निरन्तर योगदान दिएर आजको मितिमा लेखहरूको संख्या पाँचहजार बनाउन मदत गर्नु भएको र यसको गुणवत्तालाई बनाइ राख्नाको लागी तथा एक राम्रो प्रबंधकको समस्त दायित्व निभाउनु भएको उपलक्षमा म तपाइलाई म र म जस्तै अन्य नयाँ प्रयोग कर्ताहरूको तर्फबाट Mr. wikipedian बार्न स्टार सप्रेम भेट चढाउँदै छु।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १८:१५, २० जुन २०१० (UTC)


शुभकामना[सम्पादन गर्ने]

विजया दशमी २०७१ काे शुभ उपलक्ष्यमा यहाँ र यहाँका परिवारजनप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

केही कवितात्मक शुभकामना-

दशैंको अाशीर्वचन

द्रोणाचार्य सुपुत्रझैं अमर बन्नू नामले विश्वमा ।

श्रीसम्पत्ति अथाह होस् दशरथै जस्तो हुनू लोकमा ।

शत्रु ध्वस्त बनून् सदा जगतमा श्री रामका तेजले,

ऐश्वर्यादि नहूषझैं, पवनझैं चल्नू सदा बेगले ।।

गान्धारी सुतझैं तथा अझ बढी सम्मानधारी हुनू,

बन्नू भीष्म समान वीर, बलमा श्रीकृष्ण-भ्राता हुनू ।

बोलीमा त युधिष्ठिर प्रकृतिको त्यो सत्यको धारण

गर्दै विज्ञ हुनू सदा विदुर कीर्ति प्राप्त नारायण ।।

दशैंको नयाँ अाशीर्वचन

साै वर्षैतक अायु होस् धरणिमा सत्पुत्र पाल्ने भए,

ठुलो श्रेय अनाथ-नाथ हुनु हो, सत्कर्म यस्तै गरे ।

अाफू मित्र बनेर शत्रु क्षय गर्ने कार्य मान्नू ठुलो,

नेता मात्र बनेर हुन्न कहिल्यै गर्नू सबैको भलो ।

हाम्रा सांसद नित्य छन् अगतिमा तिम्रो गति बृद्धि होस्,

जाति प्रेम सदैव गर्नु तर जात प्रेम त्याग्नू परोस् ।

भ्रष्टाभार पिपासुझैं धन कुनै अासै नगर्ने हुनू,

राम्रो काम गरी गरीव जनको प्यारो भलो बन्दिनू ।

(काेमलप्रसाद पाेखरेल ०८:४५, ३ अक्टोबर २०१४ (युटिसी(UTC)))