Please leave me a message here. यहाँ मेरो लागी सन्देश लेखेर छोड्नुहोला
नमस्कार! मेरो नाम राम प्रसाद जोशी हो। म विकिपिडियाको प्रवंधक हुँ। यदि मलाई तपाईँहरु कुनै संदेस भन्न चाहनु हुन्छ भने मेरो वार्तालाव पृष्ठमा जानु होला। अथवा अन्य प्रवंधकहरूसँग सम्पर्क गर्नु होला। आउनुहोस् तपाईं हामी सबै मिलेर अलि अलि गर्दै आफ्नो मातृभाषाको नेपाली विकिपिडियालाई सहयोग गरौँ। अहिले सम्म यो विकिपिडियामा २९,९०४ वटा लेखहरू रहेका छन् भने यो विकिपिडियामा ७१,१५५ जना सदस्यहरू रहेका छन्।
-राम प्रसाद जोशी
अन्य विकिपिडियामा मेरा प्रयोगकर्ता पृष्ठहरू:-
यो मेरो अहिलेको पर्सनल IP हो यो IP बाट कुनै पनि गल्ती भएमा अथवा यसको बारेमा कुनै पनि विवाद उत्पन्न भएमा कृपया मेरो वार्ता पृष्ठमा सम्पर्क राख्नुहोला उसोत म बिना प्रवेस विकिपिडिया सम्पादन गर्दैन तै पनि कहिले कहीँ भुल चुकमा सम्पादन भएमा यो मेरो वर्तमानको IP Address भएको सबै विकिपीडिन मित्रहरूलाई जानकारी गराउँदै छु।
नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --युकेश २२:०६, २२ मे २०१० (UTC)
Barnstar recognizing the hardwork of User:राम प्रसाद जोशी
अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --राजेश ०३:१४, १७ जुन २०१० (UTC)
नेपाल विशिष्टता बार्नस्टार
नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपिडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -रमेश सिंह बोहराइमेल पठाउने(✉✉) ०३:४१, १९ अप्रिल २०१५ (युटिसी(UTC))