प्रयोगकर्ता:Ram Prasad Joshee

    विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
    २०
    २०२३
    १५:३२ (UTC)
    मेरो प्रयोगकर्ता पृष्ठमा यहाँहरूलाई स्वागत छ।
    राम प्रसाद जोशी

    चित्ररमेश तिवारी

    विकिपिडिया
    नाम रमेश तिवारी
    जन्म मिति वि.सं.२०३२ साल चैत्र ५ गते अथवा (1976-03-18) १८ मार्च १९७६ (उमेर ४७)
    शिक्षा SLC फेल
    ज्ञात भाषाहरू नेपाली, हिन्दी, English
    व्यवसाय कृषी
    ठेगाना गोर्खि पिपलकोट-८ दैलेख नेपाल
    हालको बसाई हरिद्वार, उत्तराखण्ड, (भारत)
    अन्य साइटहरू wapgroups

    mobile partner

    Facebook

    Googel+

    Hospitality Club

    ईमेल tiwari.ramesh21@rediffmail.com

    rt9696255@gmail.com

    tiwari.ramesh21@yahoo.in

    फोन नंवर +9779848451963 (नेपाल), +917895612329 (भारत)
    Noia 64 apps karm.svg यी प्रयोगकर्ता विकिपीडियामा १३ वर्ष, १ महिना, र २५ दिन देखी सम्पादन गर्दै आएका छन्।
    Ezra Cornell's first book.jpg यो प्रयोगकर्ताले सामान्य स्तरको शिक्षा हासिल गर्नुभएको छ ।

    Mobile यो प्रयोगकर्ता मोबाइलबाट विकिपिडिया सम्पादन गर्नुहुन्छ।

    ढाँचा:User विकिपीडिया/नयाँ परिवर्तन
    Om symbol.svgयो प्रयोगकर्ता हिन्दु धर्मावलम्बी हुनुहुन्छ।

    P literature.gif यो प्रयोगकर्ता कविताहरु लेख्ने कवी हुनुहुन्छ।

    Table of Astronomy, Cyclopaedia, Volume 1, p 164.jpg यो प्रयोगकर्ता ज्योतिषी ज्ञान भएको ज्योतिष हुनुहुन्छ।

    Deuda Tudikhel.jpgयो प्रयोगकर्ता देउडा संस्कृतीमा रुची राख्नु हुन्छ ।


    ओपेरायो प्रयोगकर्ता विकिपिडिया सम्पादनको लागि ओपेरा सफ्टवेयर प्रयोग गर्नुहुन्छ।
    Wiki Nepal.pngयो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।

    Male Icon.svgयो प्रयोगकर्ता पुरुष हुनुहुन्छ ।
    Soy-whey-protein-diet.jpgयो प्रयोगकर्ता शुद्ध शाकाहारी भोजन सेवन गर्नुहुन्छ ।
    No smoking symbol.svgयो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न ।


    Babel प्रयोगकर्ता जानकारी
    ne-N यो प्रयोगकर्तासँग नेपाली पैदायसी ज्ञान छ ।
    hi-3 इस सदस्य को हिन्दी का उच्च स्तर का ज्ञान है।
    en-1 This user has basic knowledge of English.
    gu-1 આ સભ્યને ગુજરાતીનું પ્રાથમિક કક્ષાનું જ્ઞાન છે.
    sa-1 एषः सदस्यः सरल-संस्कृतेन लेखितुं शक्नोति ।
    bh-1 This user has basic knowledge of भोजपुरी.
    hif-3 Is sadasya ko Fiji Hindi ke achchhaa jaankari hae.
    new-1 थ्व छ्यलामिनाप नेपालभाषाया बांलागु ज्ञान दु।
    mai-1 ई प्रयोक्ताकेँ मैथिलीप्राथमिक ज्ञान अछि।
    dty-3 यै प्रयोगकर्तालाई डोटेलीको उच्च स्तरको जानकारी छ ।
    भाषा अनुसार प्रयोगकर्ताहरू



    मेरा रुचीहरू-

    Internet-group-chat.svg Please leave me a message here. यहाँ मेरो लागी सन्देश लेखेर छोड्नुहोला

    नमस्कार! मेरो नाम राम प्रसाद जोशी हो। म विकिपिडियाको प्रवंधक हुँ। यदि मलाई तपाईँहरु कुनै संदेस भन्न चाहनु हुन्छ भने मेरो वार्तालाव पृष्ठमा जानु होला। अथवा अन्य प्रवंधकहरूसँग सम्पर्क गर्नु होला। आउनुहोस् तपाईं हामी सबै मिलेर अलि अलि गर्दै आफ्नो मातृभाषाको नेपाली विकिपिडियालाई सहयोग गरौँ। अहिले सम्म यो विकिपिडियामा ३१,३५४ वटा लेखहरू रहेका छन् भने यो विकिपिडियामा ६१,६६२ जना सदस्यहरू रहेका छन्।

    -राम प्रसाद जोशी
    अन्य विकिपिडियामा मेरा प्रयोगकर्ता पृष्ठहरू:-

    1. हिन्दी
    2. नेपाल भाषा
    3. ગુજરાતી
    4. English

    Bouncywikilogo.gif
    जानकारी

    202.70.74.212
    यो मेरो अहिलेको पर्सनल IP हो यो IP बाट कुनै पनि गल्ती भएमा अथवा यसको बारेमा कुनै पनि विवाद उत्पन्न भएमा कृपया मेरो वार्ता पृष्ठमा सम्पर्क राख्नुहोला उसोत म बिना प्रवेस विकिपिडिया सम्पादन गर्दैन तै पनि कहिले कहीँ भुल चुकमा सम्पादन भएमा यो मेरो वर्तमानको IP Address भएको सबै विकिपीडिन मित्रहरूलाई जानकारी गराउँदै छु।

    बार्नस्टार अलङ्कार

    मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
    नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --युकेश २२:०६, २२ मे २०१० (UTC)

    Barnstar recognizing the hardwork of User:राम प्रसाद जोशी

    मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
    नेपाली विकिपिडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --राजेश ०३:१४, १७ जुन २०१० (UTC)

    नेपाल विशिष्टता बार्नस्टार

    BoNM - Nepal Hires.png नेपाल विशिष्टता बार्नस्टार
    नेपाली विकिपिडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -Flag of Nepal.svgरमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०३:४१, १९ अप्रिल २०१५ (युटिसी(UTC))


    हस्ताक्षर