सामग्रीमा जानुहोस्

व्यवसाय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

व्यवसाय भन्नाले आफ्नो जीविकोपार्जन वा नाफा कमाउने उद्देश्यले वस्तु वा सेवा उत्पादन गर्ने, किन्न–बेच्ने अभ्यास हो।

स्वामित्त्व प्रकार

[सम्पादन गर्नुहोस्]
  • एकल प्रोप्रायटरशिप: एक जनाको स्वामित्व हुन्छ र व्यवसाय सञ्चालन गर्ने गर्दछ। यसैकारण कानुनी हिसाबमा यस्तो फर्मको मालिक र व्यवसायमा कुनै भिन्नता गरिदैन वा एकै मानिने गरिन्छ।
  • पार्टनरशिप: दुई वा सो भन्दा बढी पक्षहरू साझेदारको रूपमा आपसी उद्देश्य पूर्तिको लागि एकिकृत रूपमा समन्वयकारी तरिकाले कार्य गर्ने गर्दछन्।
  • कर्पोरेसन
  • सहकारी: समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसि हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]