सामग्रीमा जानुहोस्

मिति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिती समय बताउने एक माध्यम हो। यो महिना, वर्ष, गते, वार आदी समावेस गरेर जन्म, मृत्यु, आदी कुनै पनि कार्यहरूको अभिलेख राख्ने माध्यम पनि हो। मितीको प्रयोग पौराणीक कालदेखी नै हुँदै आएको अनुमान गरिन्छ। पौराणीक कालका विद्वानहरूले तिथीपक्षलाई आधार बनाएर अभिलेख राख्ने गरेको पाइन्छ। प्रत्यक सरकारी, गैर सरकारी, कार्यालय लगायत सबैले कार्य अभिलेख राख्नकोलागी मितीको प्रयोग गर्छन्। आज अङ्ग्रेजी मिती अनुसार २०२६ साल अगस्ट महिनाको ११ तारिख भयो भने आज मङ्गलबार बार भयो। यसलाई मितीमा लेख्दा अथवा आजको अभिलेख राख्नु परेमा यसरी ११/०८/२०२६/मङ्गलबार लेखिन्छ। त्यस पछि आजको मितीमा भए गरेका कार्यहरूको अभिलेख राखिन्छ।