अङ्ग्रेजी भाषा
(अंग्रेजी बाट पठाईएको)
अङ्ग्रेजी | |
---|---|
English इङ्लिस | |
क्षेत्र | मौलिक रूप स ग्रेट ब्रिटेन (see below) |
मातृभाषी वक्ता | ३६० million |
प्रारम्भिक रूप | |
ल्याटिन लिपि (अङ्ग्रेजी वर्णमाला) अङ्ग्रेजी ब्रेल | |
हस्ताक्षरित रूप | Manually coded English (multiple systems) |
सरकारी दर्जा | |
आधिकारिक भाषा | 54 countries 27 non-sovereign entities |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | en (इएन) |
आइएसओ ६३९-२ | eng (इएनजी) |
आइएसओ ६३९-३ | eng (इएनजी) |
ग्लोटोलग | stan1293 [१] |
भाषाविद् प्रयोगशाला | 52-ABA |
![]() अङ्ग्रेजी भाषाको सरकारी रूपमा प्रर्योग हुन्छ अथवा बहुमत भाषा ।
अङ्ग्रेजी भाषाको सरकारी रूपमा प्रर्योग हुन्छ तर बोलचालमा आर्को भाषाको प्रयोग हुन्छन्। |
अङ्ग्रेजी एक पश्चिमी जगतमा प्रख्यात भाषा हो। सुरुमा, केवल इङ्ल्यान्डमा मात्र बोलिने यो भाषा बेलायती साम्राज्य सँगसगै बिश्वब्यापीकरण भएको हो । यस भाषामा जम्मा छब्बिस अक्षर हुन्छन् । बेलायत, संयुक्त राज्य अमेरिका, क्यानाडा, दक्षिण अफ्रिका, अस्ट्रेलिया, भारत, न्यू जील्याण्ड जस्ता देशहरूमा अङ्ग्रेजी भाषा धेरै बोलिने मुख्य भाषा हो। यो विश्वकै सबैभन्दा धेरै स्थानमा बोलिने भाषा हो। अङ्ग्रेजी भाषालाई विश्वका विभिन्न देशमा अन्तराष्ट्रिय भाषाको रूपमा पनि बोलिन्छ ।
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
अङ्ग्रेजी वर्णमाला
अंग्रेजी व्याकरण
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "अङ्ग्रेजी", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।
- ↑ "Världens 100 största språk 2010" [The world's 100 largest languages in 2010], Nationalencyklopedin (स्विडेनीमा), २०१०, अन्तिम पहुँच १२ फेब्रुअरी २०१४।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Crystal (1997b), p. 445

विकिमिडिया कमन्समा अङ्ग्रेजी भाषा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।