संयुक्त राज्य अमेरिका
Jump to navigation
Jump to search
{{#if:Flag_of_the_United_States_(Pantone).svg
|
संयुक्त राज्य अमेरिका United States of America Estados Unidos de América |
|||||
|---|---|---|---|---|---|
-->
|
|||||
| राष्ट्र वाणी: हामी प्रभुमा विश्वास गर्छौं अङ्ग्रेजी: In God We Trust (आधिकारिक) E Pluribus Unum (परम्परागत) (ल्याटिन: धेरैमध्येको, एउटा) |
|||||
| राष्ट्रिय गान: "द स्टार–स्प्याङ्गल्ड ब्यानर" |
|||||
| राजधानी | वाशिङ्टन, डी.सी. ३८°५३′ उत्तर ७७°०१′ पश्चिम / ३८.८८३° उत्तर ७७.०१७° पश्चिम | ||||
| ठूलो सहर | न्यु योर्क | ||||
| राष्ट्र भाषा | संघीय स्तरमा कुनै पनि छैन[a] | ||||
| राष्ट्रिय भाषा | अङ्ग्रेजी (de facto)[b] | ||||
| सरकार | संघीय राष्ट्रपतीय प्रणालीसहितको संवैधानिक गणतन्त्र | ||||
| - | राष्ट्रपति | डोनाल्ड ट्रम्प(डे) | |||
| - | उपराष्ट्रपति | जो बिडेन (डे) | |||
| - | सभामुख | जोन बोयनर (रि) | |||
| - | प्रधान न्यायाधीश | जोन रबर्टस् | |||
| व्यवस्थापिका | कङ्ग्रेस | ||||
| - | माथिल्लो सदन | सिनेट | |||
| - | तल्लो सदन | प्रतिनिधि सभा | |||
| स्वतन्त्रता | संयुक्त अधिराज्यबाट | ||||
| - | घोषणा मिति | सन् १७७६ जुलाई ४ | |||
| - | मान्यता पाएको मिति | सन् १७८३ सेप्टेम्बर ३ | |||
| - | वर्तमान संविधान | सन् १७८८ जुन २१ | |||
| मुद्रा | अमेरिकी डलर | ||||
| ईन्टरनेट टिडिएल | .us .gov .mil .edu | ||||
| टेलिफोन कोड | +१ | ||||
संयुक्त राज्य अमेरिका, (सामान्यत: अमेरिका, यु.एस्.ए. वा यु.एस्.) संवैधानिक संघीय गणतन्त्रमा आधारित उत्तर अमेरिका महादेशमा रहेको विश्वको चौथो ठूलो राष्ट्र हो । पचासवटा संवैधानिक राज्यमा बाँडिएको अमेरिकाको राजधानी वाशिङ्टन, डी.सी. हो । यहाँका अठ्चालीस राज्य प्रशान्त र एट्लान्टिक महासागरहरूको बीचमा मध्य उत्तर अमेरिकामा पर्दछन् जसको उत्तरमा क्यानाडा र दक्षिणमा मेक्सिको छ । बाँकी दुई मध्ये अलास्का सोही महादेशको उत्तरपश्चिममा पर्दछ जसको पूर्वमा क्यानाडा र पश्चिममा रुस रहेको छ । त्यसैगरी हवाइ राज्य भने मध्य प्रशान्त महासागरमा अवस्थित द्वीपमा पर्दछ । ९८ लाख वर्ग कि. मि.मा फैलिएको र ३१,७७,१२,००० जनसङ्ख्या भएको, संयुक्त राज्य अमेरिका, विश्वका बहुसांस्कृतिक देशहरूमध्ये एक हो ।
विषयसूची
सरकार[सम्पादन गर्ने]
कार्यकारीणी विभाग[सम्पादन गर्ने]
व्यवस्थापिकिय विभाग[सम्पादन गर्ने]
न्यायिक विभाग[सम्पादन गर्ने]
इतिहास[सम्पादन गर्ने]
राजनीतिक तथा प्रशाशनिक संरचना[सम्पादन गर्ने]
संयुक्त राज्य अमेरिकामा ५० वटा राज्य रहेका छन् ।
राजधानी
भूमी[सम्पादन गर्ने]
भुगोल[सम्पादन गर्ने]
अर्थतन्त्र[सम्पादन गर्ने]
जनसंख्या स्थिति[सम्पादन गर्ने]
मुद्रा[सम्पादन गर्ने]
धर्म[सम्पादन गर्ने]
संस्कृति[सम्पादन गर्ने]
प्रकाशन स्वतन्त्रता[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
| विकिमिडिया कमन्समा United States सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |