जो बाइडेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जो बाइडेन
४६ औं‌ अमेरिकाकाे राष्ट्रपति
पद बहाली
२० जनवरी २०२१
उपराष्ट्रपतिकमला हैरिस
पूर्वाधिकारीडोनाल्ड ट्रम्प
४७ औँ उप-राष्ट्रपति
कार्यकाल
२० जनवरी २००९ – २० जनवरी २०१७
राष्ट्रपतिबराक ओबामा
पूर्वाधिकारीडिक चेने
उतराधिकारीमाइक पेन्स
महासभाको विदेश सम्बन्धित समितिका अध्यक्ष
कार्यकाल
६ जुन २००१ – ३ जनवरी २००३
पूर्वाधिकारीजेस्स हेम
उतराधिकारीरिचर्ड लुगर
अन्तर्राष्ट्रिय मादक नियन्त्रण समूहको अध्यक्ष
कार्यकाल
४ जनवरी २००७ – ३ जनवरी २००९
पूर्वाधिकारीचक ग्रासले
उतराधिकारीडियानी फेन्स्टिन
महासभा न्यायपालिका समितिको अध्यक्ष
कार्यकाल
३ जनवरी १९८७ – ३ जनवरी १९९५
पूर्वाधिकारीस्ट्रोम थुर्मोन्ड
उतराधिकारीओरिन ह्याच
न्यु क्यासल जिल्ला परिषद्का सदस्य
चौथो जिल्लाबाट
कार्यकाल
४ नोभेम्बर १९७० – ८ नोभेम्बर १९७२
पूर्वाधिकारीहेनरी फोलसम
उतराधिकारीफ्रान्सिस स्विफ्ट
व्यक्तिगत विवरण
जन्म
जोसेफ रोबिनेट बाइडेन जुनियर

(1942-11-20) २० नोभेम्बर १९४२ (उमेर ८१)
पेन्सिलभेनिया, अमेरिका
राजनीतिक दलडेमोक्रेटिक
जीवन साथी(हरू)
नेइलिया हन्टर
(
वि १९६६; मृत्यु १९७२)

जिल ज्याकोब
(
वि १९७७)
सन्तान(हरू)
  • बेउ
  • हन्टर
  • नाओमी
  • एस्ली
शिक्षाडेलावेयर विश्वविद्यालय (कला स्नातक )
सिराकुस विश्वविद्यालय (कानुन स्नातक)
पेशा
पुरस्कारस्वतन्त्रताको राष्ट्रपति पदक, डिस्टिन्सन (सन् २०१७) को साथ
हस्ताक्षर
वेबसाइटCampaign website

जोसेफ रोबिनेट बाइडेन जुनियर (जन्म २० नोभेम्बर १९४२) एक अमेरिकी राजनीतिज्ञ हुन् जसले सन् २००९ देखि सन् २०१७ सम्म ओबामा प्रशासनमा संयुक्त राज्य अमेरिकाको ४७औँ उपराष्ट्रपतिको रूपमा सेवा गरेका थिए।[१] उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म संयुक्त राज्यको मन्त्रिसभाको सदस्यको रूपमा काम गरेका थिए। सन् २०२० मा जारी चुनावमा उनी अमेरिकी डेमोक्रेटिक दलका राष्ट्रपति पदका उम्मेद्वार हुन्।[२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "DATOS-Joe Biden, vicepresidente electo de Estados Unidos", Reuters, अन्तिम पहुँच ८ de julio de २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-१७ मिति
  2. "७७ वर्षीय जो बाइडेनले राष्ट्रपति पदमा ट्रम्पसँग भिड्ने पक्का"। साझा पोस्ट। सङ्ग्रह मिति २४ अक्टोबर २०२० 
  3. "Biden gana suficientes delegados para asegurar la nominación presidencial demócrata en EEUU", Infobae, अन्तिम पहुँच ६ de septiembre de २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक[सम्पादन गर्नुहोस्]

अन्य[सम्पादन गर्नुहोस्]