राष्ट्रपति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रपति अनेकौँ देशहरूको सरकारको संवैधानिक प्रमुख हुन्छ । तर तपाईं नेपालको रास्ट्रपतिको लिङक बाट आउनु भएको हो भने नेपालका प्रथम रास्ट्रपति रामवरण यादव हुन , दोश्रो विध्यादेवी भण्डारी र नवनियुक्त रास्ट्रपति तेश्रो , रामचन्द्र पौडेल हुन ।

यो पनि हेर्नुस[सम्पादन गर्नुहोस्]