श्रेणी:देशहरू
स्वरूप
राजनीतिक भूगोल र अन्तरराष्ट्रिय राजनीतिमा देश एक भौगोलिक भूभाग हो। एक शब्दकोश अनुसार कुनै व्यक्ति जन्मको, बसोबास गरेको वा नागरिकता रहेको जमिन नै देश हो। सामान्य प्रचलनमा यस शब्दले मुलुक (एक सांस्कृतिक अस्तित्व) र राज्य (एक राजनीतिक अस्तित्व) दुवैलाई जनाउँछ ।
देशहरूसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
उपश्रेणीहरू
यो श्रेणीका जम्मा १९ श्रेणीहरू मध्ये निम्न १९ उपश्रेणीहरू छन्।
"देशहरू" श्रेणीमा रहेका पृष्ठहरू
जम्मा ११८ मध्ये यस श्रेणीमा निम्न ११८ पृष्ठहरू छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन्।