उरुग्वे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
उरुग्वाइ

उरुग्वाइ पूर्वी गणतन्त्र (स्पेनिया :- República Oriental del Uruguay, रेपुब्लिका ओरिएन्ताल देल उरुग्वाइ) दक्षिण अमेरिकाको एक देश हो । उरुग्वाइको पश्चिममा अर्जेन्टिना, ब्राजिल पूर्व र उत्तरमा, रियो दे ला प्लाटा दक्षिणमा र एटलान्टिक महासागर दक्षिणपूर्वमा रहेको छ । करिब ३४.२ लाख जनसंख्या रहेको भनिएको उरुग्वेको राजधानी सबभन्दा ठूलो शहर मोन्तेभिदो हो । उरुग्वे दक्षिण अमेरिकाको दोस्रो सानो राष्ट्र हो ।

जनसंख्या[सम्पादन गर्ने]

सन् २००२मा उरुग्वाइको जनसङ्ख्या अन्दाजी ३३,९९,००० थियो।

इतिहास[सम्पादन गर्ने]

भूगोल[सम्पादन गर्ने]

राजनीति[सम्पादन गर्ने]

अर्थतन्त्र[सम्पादन गर्ने]

धर्म[सम्पादन गर्ने]

जीवनशैली[सम्पादन गर्ने]

अरु सम्बन्धित विषयहरू[सम्पादन गर्ने]

रिफरेन्स[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]