उत्तर म्यासेडोनिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्यासेडोनिया गणतन्त्र
Република Македонија  (म्यासेडोनियाली)
म्यासेडोनिया गणतन्त्रको झन्डा
झन्डा
म्यासेडोनिया गणतन्त्रको प्रतीकचिह्न
प्रतीकचिह्न
 उत्तर म्यासेडोनिया-अवस्थिति (green) Europe-এ (dark grey)  –  [व्याख्या]
 उत्तर म्यासेडोनिया-अवस्थिति (green)

Europe-এ (dark grey)  –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
स्कोपजी
४२°०′उ॰ २१°२६′पू॰ / ४२.०००°N २१.४३३°E / 42.000; 21.433
युगोस्लाभियाबाट स्वतन्त्र भएको ।
• घोषित
८ सेप्टेम्बर १९९१
क्षेत्रफल
• जम्मा
२५,७१३ किमी (९,९२८ वर्ग माइल) (१४५औ)
• पानी (%)
१.९
जनसङ्ख्या
• अनुमानित
२,०७३,७०२

म्यासेडोनिया (अङ्ग्रेजी: Macedonia) आधिकारिक रूपमा म्यासेडोनिया गणतन्त्र दक्षिणी यूरोपमा रहेको देश हो । यो देश युगोस्लाभियाबाट सन् १९९१ मा स्वतन्त्र भएको हो भने सन् १९९३ यसले संयुक्त राज्यको सदस्यता पाएको थियो ।

यो देश भुपरिवेष्ठित देश हो भने यसको कोसोभो, सर्बिया, बुल्गेरिया, ग्रीसअल्बानियासँग अन्तर्राष्ट्रिय सिमाना रहेको छ । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. The Republic of Macedonia – BASIC FACTS, Republic of Macedonia, Ministry of foreign affairs वेब्याक मेसिन अभिलेखिकरण १६ नोभेम्बर २००८ मिति